News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

काँकरभिट्टा माबिमा एस निकट विधार्थी संगठनकाे अध्यक्षमा राजीव राजवंशी

काँकरभिट्टा, २१ पुुस । मेचीनगरस्थित काँकरभिट्टा उच्च मा.विमा राजीब राजवंशीको अध्यक्षमा अनेरास्ववियू (एकिकृत समाजबादी) कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा दिपिका लामिछाने, बिशाल अधिकारी, कञ्चन प्रसाई, सचिवमा शैलेश निरौला, सह-सचिवमा देविका प्रसाई, पूजा पाण्डे,...बाँकी

राष्ट्रियसभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडाैँ, २१ पुस । राष्ट्रिय सभा सदस्यको उम्मेदवारविरुद्ध आज उजुरी दिनेको कार्यसूची रहेको छ । मंगलबार उम्मेदवारी दर्ता गराएका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।आज उम्मेदवारविरुद्ध उजुरी परे...बाँकी

दैलेखमा जीप दुर्घटना, चालकको मृत्यु

दैलेख, २१ पुस । दैलेख भगवतीमाई गाउँपालिका–२ बेस्तडादेखि सदरमुकाम नारायण नगरपालिकातर्फ आउँदै गरेको लु २ च ४८२९ नं।को डबल क्याप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नारायण नगरपालिका–११ लोहोर कच्ची सडक खण्डमा...बाँकी

उत्तर कोरियाले फेरि गर्‍यो व्यालिस्टिक मिसाइल परिक्षण

एजेन्सी, २१ पुस । उत्तर कोरियाले बुधवार ब्यालिस्टिक क्षेप्यास्त्र पूर्वी सागरतर्फ पठाएको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तरले नयाँ वर्षको आरम्भमै शक्तिप्रदर्शन गरेको हो ।स्थानीय समयअनुसार बिहान ८ः१० मा जागाङ प्रान्तबाट उक्त क्षेप्यास्त्र प्रक्षेपण...बाँकी

प्रधानमन्त्री देउवा अटोमा घुमे धरान !

काठमाडाैँ, २० पुस । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज धरानमा छन्। धरान डे’ उद्घाटनलगायत कार्यक्रमका लागि प्रधानमन्त्री देउवा आज हेलिकप्टरमा धरान पुगेका थिए। प्रधानमन्त्री देउवा धरान उपमहानगरपालिका वडा नम्बर ६ पानबारी रहेको...बाँकी

अधिवेशन गरे भोक हडताल गर्ने कांग्रेस महोत्तरीको चेतावनी

महोत्तरी,२० पुस । नेपाली कांग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेको जिल्ला अधिवेशन अस्वीकार गरेको छ । क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढंगबाट अधिवेशन गर्न खोजिएको भन्दै जिल्ला कार्य समितिले सभापति शेरबहादुर देउवाको...बाँकी

माओवादी महासचिवमा ‘अर्को विकल्प’को खोजी, बस्नेत र गुरुङको दाबी

काठमाडौं, १९ पुस । माओवादी केन्द्रको आठौं महाधिवेशनले २३६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेपनि पदाधिकारीको टुंगो भने लगाउन सकेन। पार्टीका नेता पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीमा करिब करिब सहमति भएको भन्दै आज टुंगो लाग्ने बताएका थिए।आज...बाँकी

हिउँमा फसेका १४ मजदुरको सकुशल उद्धार

रुकुम, १९ पुस । रुकुम पूर्वमा हिउँमा फसेका १४ जना मजदुरको सकुशल उद्धार गरिएको छ । सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरुको सकुशल उद्धार गरिएको हो । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका २ पेल्माको घुसदुङमा १४ जना मजदुरहरु...बाँकी

पुरानो सिट कायमै राखिने,एमालेले जितेका सिटमा गठबन्धनको बाँडफाँट

काठमाडौं, १९ पुस । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । राष्ट्रियसभा निर्वाचनमा बागबण्डा मिलाउन बसेको बैठकले भागबण्डाको विषय टुंग्याएको छ । आगामी माघदेखि खाली हुने पदमा जसको खाली हुने हो सोही पार्टीको उमेदवारलाई गठबन्धनले सघाउने...बाँकी

राप्रपा र विवेकशील साझा मिलाएर नयाँ पार्टी बनाउन रवीन्द्र मिश्रको प्रस्ताव

काठमाडाैँ, १६ पुस । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले विवेकशील र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई मिलाएर नयाँ पार्टी बनाउन प्रस्ताव गरेका छन्। विवेकशील साझाका अध्यक्ष मिश्रले शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री धवल शम्शेर...बाँकी