News Portal

एमाले अध्यक्षमा ३३ जनाले गरे नो भोट, ओलीले ल्याए १८४० मत

रातोपोस्ट संवाददाता
५०१ पटक

काठमाडौं, १४ मंसिर ।नेकपा एमालेको अध्यक्ष पदका लागि भएको मतदानमा केपी शर्मा ओली विजयी भएका छन् । उनी नेता भीम रावललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८४० मत प्राप्त गरेका छन् ।

रावलले भने २२३ मत प्राप्त गरेको एमाले नेता राजन भट्टराईले जानकारी गराएका छन् । उनले सामाजिक सञ्जालमार्फत गराएको जानकारीअनुसार ३३ जनाले नो भोट गरेका छन् । अर्थात् उनीहरुले दुवै नेतालाई मतदान गरेका छैनन् ।

प्रतिकृया दिनुहोस्