News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज

ओलीले ल्याएको र देउवाले ल्याएको अध्यादेशमा आकाश–जमिनको फरक : प्रचण्डको दाबी

काठमाडाैं, ३ भदाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, लोकतन्त्र र गणतन्त्र रक्षाका लागि ल्याएको भन्दै राजनीतिक दल सम्बन्धीअध्यादेशको बचाउ गरेका छन् । विगतमा केपी ओली सरकारले ल्याएको अध्यादेश र अहिलेको अध्यादेशमा...बाँकी

अफगानी राष्ट्रपति घानीले देश छाडे

एजेन्सी, ३१ साउन । तालिबान फौज राजधानी काबुल प्रवेश गरेपछि अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। उनले आफ्नो कोर टिमसहित अफगानिस्तान छाडेका हुन्। उनी अफगानिस्तानबाट भागेर ताजिकिस्तान पुगेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। यसअघि उनले...बाँकी

सुरेन्द्र पाण्डे : एमसिसी सदनमा लगेर गलत गरे

सर्लाही, २९ साउन ।  पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले एमसिसीको विषयमा अहिले कुनै किसिमको छलफल नै नभएकाले हल्लाको पछि लाग्नुको अर्थ नहुने बताएका छन्। सर्लाहीको बागमतीमा प्रेस चौतारी नेपाले आयोजना गरेको...बाँकी

शहिद परिवारलाई माओवादीले दियो घर

झापा, २९ साउन । जनयुद्धका बेला सहादत प्राप्त गरेका जनमुक्ति सेनाका शहिद परिवारलाई नेकपा माओवादी ( केन्द्र) ले घर बनाइ दिएको छ । जनयुद्धका क्रममा ज्यान गुमाएका तात्कालिन अर्जुनधारा गाविस वडा नम्बर ५, रातेखालका गणेश...बाँकी

लुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेस र माओवादी केन्द्रले आलोपालो गर्ने

काठमाडाैं, २८ साउन । विगत ४ महिनादेखि अल्पमतको सरकारको नेतृत्व गरिरहनु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।...बाँकी

एमाले नेता भीम रावल र राष्ट्रपति भण्डारीबिच भेटवार्ता

काठमाडौं, २५ साउन । राष्ट्रपति विद्यावेदी भण्डारी र नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न नेता रावल शनिबार साँझ शीतलनिवास पुगेका थिए। उनीहरूबीच शनिबार साँझ सवा ५ बजेदेखि राति झण्डै पाैने...बाँकी

‘प्रचण्ड’को रिट सर्वोच्चद्वारा खारेज, एमालेमा गएका जनप्रतिनिधिको पद कायमै

काठमाडौं,२१ साउन । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दायर गरेको भ्याकेट निवेदन खारेज गरिदिएको छ । न्यायाधीशहरू आनन्दमोह भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा माओवादी अध्यक्ष दाहालको भ्याकेट निवेदनहरूमाथि एकमुष्ट...बाँकी

एमाले नेपाल पक्षको केन्द्रीय कमिटी जारी, ७० सदस्य उपस्थित

काठमाडौँ,२१ साउन । नेकपा एमालेको माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक जारी छ । बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा ७० जना केन्द्रीय सदस्य उपस्थित छन्। बैठकमा १५ जना केन्द्रीय सदस्यले नेतृत्वलाई लिखित जवाफ...बाँकी

सोमवार थप ३१२५ जनामा संक्रमण पुष्टि, २३ को मृत्यु

काठमाडाैं, १८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको परीक्षण गर्दा ३ हजार १२५ जनामा संक्रमण पुष्टि...बाँकी

सरकारले विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय

काठमाडौँ, ११ साउन । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका...बाँकी