News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, समाचार

काँकरभिट्टामा लिम्बूवानी जनसभा सम्पन्न

झापा। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्च नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन(मिराक) ले संरचनात्मक परिवर्तन नभएकाले देश विकास हुन नसकेको बताएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्च मेचीनगरको पाँचौ अधिवेशन तथा...बाँकी

परिषद्को अध्यक्षमा खापुङ

झापा । नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषद्को अध्यक्षमा ओमप्रकाश खापुङ सर्वसम्मत अध्यक्ष चयन भएका छन् । काँकरभिट्टा खानेपानी सँस्थाको सभा कक्षमा सम्पन्न चौथो नगर अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा खापुङ चयन...बाँकी

किच्चकबध धार्मिक तथा पर्यटकीय क्षेत्रको साधारणसभा सम्पन्न

 झापा । किच्चकबध धार्मिक , ऐतिहासिक , पुरातात्त्विक तथा पर्यटकीय संरक्षण क्षेत्रको १३ औ साधारणसभा सम्पन भएको छ । समितिको अध्यक्ष दिल बहादुर थेवेको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश सभा सांमसद बसन्त...बाँकी

बर्खास्तमा परेका तरुणदलका महासचिवले गरे अध्यक्ष बस्नेतलाई नै बर्खास्त

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलका महासचिवले अध्यक्ष जितजंग बस्नेतलाई एक वर्षका लागि साधरण सदस्यसमेत नरहने गरी पदबाट बर्खास्त गरेका छन् । संगठनका महासचिव भूपेन्द्रजंग शाहीले बस्नेतलाई अनुशासन विपरीत काम गरेको...बाँकी

अबको पचास वर्ष कम्युनिस्टको सरकार : अध्यक्ष प्रचण्ड

झापा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गरेका छन् । झापाको विर्तामोडमा...बाँकी

छोरी बचाइदिन गिरी परिवारको आग्रह

झापा । दुबै मृर्गौला फेल भई हाल मृत्यु संग संघर्ष गरिरहेकी छोरीको उपचारमा सक्दो सहयोग गरिदिन परिवारजनले अपिल गरेको छ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ५ स्थित कृष्णमन्दिर टोल निवासी २० वर्षीय छोरी गंगा...बाँकी

हिमाली जिल्ला ताप्लेजुङमा पनि डेंगु संक्रमित फेला

ताप्लेजुङ : हिमाली जिल्ला ताप्लेजुङमा पनि डेंगु संक्रमित फेला परेका छन्। आठराई त्रिवेणी गाउँपालिकाकी एक महिलामा डेंगु संक्रमण फेला परेको ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डा. सोनिङ लामाले जानकारी दिए। संक्रमित महिलालाई थप उपचारका लागि अन्यत्रै...बाँकी

डेंगु संक्रमणबाट एक किशोरको मृत्यु

विराटनगर : विराटनगरमा ६ दिन अघि डेंगुको संक्रमण पुष्टि भएका एक किशोरको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ भूमि प्रशासन चोकका राजकुमार शर्माका छोरा १८ वर्षीय अविनाश शर्माको मृत्यु भएको हो । अविनाश...बाँकी

मेलम्चीमा आन्दोलन जारी

सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनासँग ठेक्का तोडेर गएको इटालियन कम्पनी सीएमसीसँग लिन बाँकी भुक्तानी सरकारले दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका व्यवसायी र मजदुरले निरन्तर प्रदर्शन गरिरहेकाे आजको अन्नपूर्ण पाेष्टमा खबर छापिएको छ। भदौ १९ गते आन्दोलनकारीमाथि...बाँकी

आज इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौ उपत्यकामा आज इन्द्रजात्रा मनाइँदैछ । वर्षा र सहकालका देवता इन्द्रको सम्मानमा इन्द्रजात्रा मनाइन्छ । यस अवसरमा हनुमाढोकास्थित ऐतिहासिक दरबारक्षेत्र परिसरमा रहेका गणेश,कुमारी र भैरवको दर्शन र पूजाआजा गर्ने परम्परा छ । इन्द्रजात्राको अवसरमा...बाँकी