News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

व्यक्तिगत काममा पनि रातो पासपोर्ट प्रयोग गर्न मिल्ने गरी राहदानी विधेयक पारित

काठमाडाैं। संघीय संसद्को प्रतिनिधिसभाले व्यक्तिगत काममा पनि रातो पासपोर्ट (कूटनीतिक राहदानी) लिएर विदेश जान सक्ने गरी राहदानी विधेयक पारित गरेको छ । सरकारी कामबाहेक विशेष कामको सिलसिलामा विदेश जाँदा पनि रातो पासपोर्ट प्रयोग गर्न मिल्ने व्यवस्था...बाँकी

विप्लवका छोरा प्रकाश चन्द रिहा

चितवन।   सरकारबाट प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दलाई प्रहरीले मुक्त गरेको छ । चितवन मेडिकल कलेजमा आन्दोलनरत १५ जना विद्यार्थीसहित प्रकाशलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । कलेजका प्रतिनिधिले कलेजको समस्या...बाँकी

राष्ट्रिय युवा संघ तीन सय ३५ सदस्यीय हुने

काठमाडौं। साविक एमालेको भातृ संगठन युवा संघ नेपालमा र नेकपा माओवादीको भातृ संगठन वाइसिएलबीच एकता भएकाे छ । एकतापछि बनेको राष्ट्रिय युवा संघले केन्द्रीय समितिमा ३ सय ३५ सदस्यीय बनाउन पार्टीसँग अनुमति मागेको छ ।...बाँकी

चितवन मेडिकल कलेजबाट विप्लवका छोरा प्रकाश सहित १७ जना पक्राउ

चितवन : चितवन मेडिकल कलेजबाट प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाशसहित १७ जना पक्राउ परेका छन् । बुधबार बिहान मेडिकल कलेजको इमर्जेन्सी कक्ष बन्द गराउन खोज्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी...बाँकी

नेकपाका दुई पक्षबीच बर्दिबासमा झडप, प्रदेश सदस्यको टाउको फुट्यो

काठमाडौं । शपथ ग्रहणमा कुरा नमिल्दा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई पक्षबीच बर्दिबासमा झडप भएको छ । मंगलबार प्रदेश नम्बर दुई कमिटीले बारा, पर्साबाहेकको जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रम महोत्तरीको बर्दिबासमा राखेको थियो ।...बाँकी

अज्ञात समूहले झापामा दुइ स्थानमा बम विस्फोट

झापा : गौरादह र बिर्तामोडमा अज्ञात समूहले आइतबार राति बम बिष्फोट गराएको छ।  बम विष्फोटबाट गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा क्षति पुगेको छ। यस्तै, बिर्तामोडस्थित सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा...बाँकी

समदर्शीलाई शिक्षा पत्रकारिता पुरस्कार

झापा । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३औँ अन्तर्राष्ट्रिय साक्षरशता दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाले पत्रकार रमेश समदर्शी राईलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार समदर्शीलाई आज शनिश्चरे...बाँकी

दमक उद्योग वाणिज्य संघमा लोकतान्त्रिक प्यानल विजयी

झापा। व्यवसायीहरुको छाता संगठन दमक उद्योग बाणिज्य संघको आईतबार बिहान  सम्पन्न पदाधिकारीको मतगणनामा कांग्रेससहित अन्य साना दलहरु सम्मिलित संयूक्त लोकतान्त्रिक गठबन्धनले बिजयी हाँसिल गरेको छ । २१ पदका लागि ४४ जना उम्मेद्वार चुनावी मैदानमा थिए...बाँकी

झापाको ईटाभट्टामा बस पल्टिँदा नौ जना घाइते

झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ ईटाभट्टामा आज दिउँसो भएको बस दुर्घटनामा परी ९ जना घाईते भएका छन् । आज दिउँसो सवा १२ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६१६६...बाँकी

झापामा लिम्बूवानी जनसभा हुँदै

झापा । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्च नेपाल मेचीनगरले पाँचौं अधिवेशनको सन्दर्भ पारेर बृहत् लिम्बूवानी जनसभा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले आइतबार चारआलीमा पत्रकार भेटघाट कार्यक्रम गरी अधिवेशनको अवसर पारेर यही भदौ...बाँकी