News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

काठमाडौँ, ९ भदौ । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक सुरु हुने कार्यदलका सदस्य हिमलाल पूरीले...बाँकी

नयाँ कर्मचारी भर्नाका लागि बाटो खुला

काठमाडौं, ८ भदौ । सर्वोच्च अदालतले कर्मचारी समायोजनविरुद्ध परेका रिट खारेज गरिदिएसँगै लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्नाका लागि बाटो खुलेको छ । ९९ रिट निवेदन एकैठाउँ राखेर गरिएको सुनुवाइमा लोकसेवा आयोगविरुद्ध परेका रिट खारेज भएको...बाँकी

वडा अध्यक्ष सिग्देलमाथि कार्यकक्षमै हातपात

मकवानपुर, ७ भदौ । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात भएको छ। नेकपा एमालेका सचिव समेत रहेका वडाध्यक्ष सिग्देलमाथि सानु लामा दोङले कार्यकक्षमा नै हातपात गरेका हुन्। दोङले आफु माथी हातपात गरेको भन्दै वडाध्यक्ष...बाँकी

सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकियो

काठमाडौँ, ७ भदौ । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडबारे टुंगो लगाउन बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ। कार्यदल र शिर्ष नेताहरुबीच सो विषयमा टुंगो लगाउने गरी मंगलबार (आज) अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा...बाँकी

वाइसीएलका अध्यक्षसहित केन्द्रीय सदस्यहरुले लिए शपथ

काठमाडौँ, ७ भदौ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसीएल नेपालको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित नयाँ नेतृत्वले मंगलबार पद तथा गोपनीयताको शपथ लिएको छ । मंगलबार काठमाडौंमा आयोजित समारोहमा वाइसीएलका इञ्चार्ज रामप्रसाद सापकोटाले नवनिर्वाचित अध्यक्षसहित...बाँकी

दाङमा आफ्नै टिप्परमा आगो लगाउने ३ जना पक्राउ

काठमाडौं, ७ भदौ । बीमाका लागि आफ्नै टिपरमा आगो लगाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ प्रवक्ता राजनकुमार गौतमका अनुसार घोराही उपमहानरपालिका–१८ बस्ने ४३ वर्षीय टिप्परधनी धनेश्वर भण्डारी, राप्ती गाउँपालिका–८...बाँकी

विप्लप नेतृत्वको पार्टीले आह्वान गरेको बन्दको झापामा आंशिक प्रभाव

झापा, ७ भदौ । विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको सामान्य प्रभाव परेको छ। विभिन्न माग राख्दै आज नेपाल बन्दको घोषणा गरिएको हो । केही ठाउँमा शंकास्पद वस्तुहरु भेटिएका छन् भने केही...बाँकी

भ्रष्टाचारी नेतालाई चुनावले ठीक पार्छ : अध्यक्ष लिङ्देन

झापा, ६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिरमा हुन गइरहेको प्रदेश र संघीय चुनावमा काँग्रेस र कम्युनिष्ट पार्टीहरुलाई बढार्ने सुवर्ण अवसर आएको बताएका छन् । काँग्रेस र कम्युनिष्ट पार्टीले सत्तामा बसेर भ्रष्टाचार...बाँकी

पेशागत महासंघ नेपालको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

झापा, ६ भदौ । नेकपा एकीकृत समाजवादी निकट पेशागत महासंघ नेपालको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीको जिल्ला पार्टी कार्यालयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । पेशागत...बाँकी

विप्लव नेतृत्वको मेचीनगर सचिवमा प्रधान

झापा, ५ भदौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचीनगरको तेस्रो नगरसभा सम्पन्न भएको छ । शनिबार भएको तेस्रो नगर सम्मेलनले सचिवमा जीवन प्रधानलाई चयन गर्दै १७ सदस्यीय नगर कमिटी सर्वसम्मत गठन गरेको नेकपा मेचीनगर...बाँकी