News Portal

गृहपृष्ठ प्रदेश १, विज्ञापन

झापाका १८ घर परिवार बाढीबाट प्रभावित, नौ परिवारलाई सुरक्षित स्थानान्तरण

झापा, ४ असार । सोमबार रातिदेखिको वर्षाका कारण झापाका विभिन्न स्थानमा १८ भन्दा बढी घर परिवार प्रत्यक्ष प्रभावित भएका छन् । जिल्लाको दक्षिणवर्ती ग्रामीण क्षेत्रका स्थानीय बासिन्दा बढी प्रभावित भएका हुन् । कचनकवल–५ खुट्टागञ्जका चार...बाँकी

कोहलपुरमा डुबेर दुई बालकको मृत्यु

कोहलपुर, २३ फागुन । बाँकेको कोहलपुरमा नहरमा डुबेर मंगलबार दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१२ चप्परगौडीका १५ वर्षीय मनसुन बराल र नौ वर्षीय अनिल भट्टराई रहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी...बाँकी

बुधबारेबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

झापा, ९ माघ । झापाकाे बुधबारेमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अटो चालक २४ वर्षीय अजय तामाङ, अटोमा सवार १९ वर्षीय सन्देश राई र २० वर्षीय सन्तोष...बाँकी

सवारी लाइसेन्सको आवेदन आजबाट बन्द

काठमाडौं,१ चैत । यातायात व्यवस्था विभागले सवारी साधन अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन बन्द गरेको छ । अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म अनलाइन आवेदन बन्द रहने विभागले जनाएको छ...बाँकी

संसद् बैठक भोलिसम्म स्थगित

काठमाडौं, १२ फागुन । प्रतिनिधिसभाको बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ । सरकारको आग्रहमा बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि सारिएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए...बाँकी

एमसीसी सकस : देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल

काठमाडौं, १२ फागुन । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो...बाँकी

२४ वर्षपछि फेरि दुई टुक्रा भयो एमाले

काठमाडौ, ३ भदौ । पार्टीभित्रको आन्तरिक विवादका कारण अन्ततः नेकपा एमाले विभाजित भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रतिनिधिसभा विघटन प्रकरणबाट शुरू भएको विवादले पार्टीलाई नै दुई टुक्रा...बाँकी

आज कुलमान घिसिङले पदबहाली गर्ने

काठमाडौं, २७ साउन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङले बुधबार पदबहाली गर्ने भएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। कार्यकारी निर्देशकका रुपमा कार्यरत हितेन्द्रदेव शाक्यलाई...बाँकी

सत्य साई सेवाद्वारा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

झापा, २२ जेठ । कोरोना महामारीपछि  निषेधाज्ञाले रोजीरोटी गुमाएर घरमै बन्दी भएका ९३ विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न सामग्री वितरण गरिएको छ । सत्य साई सेवा सङ्गठन प्रदेश नम्बर १ समितिले झापाका विभिन्न् पालिकाका विपन्न...बाँकी