News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

विप्लव नेकपाले तोक्यो पार्टीको महाधिवेशन मिति

काठमाडाैँ, २० जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । पार्टीको नवौं महाधिवेशन १ देखि ८ असोजसम्म काठमाडौंमा गर्ने भएको हो । १२ देखि १७ जेठसम्म बसेको नेकपा केन्द्रीय...बाँकी

बारामा करेन्ट लागेर महिलाको मृत्यु

काठमाडाैँ, २० जेठ । बाराको कलैया उपमहानगरपालिका वडा नं २३ स्थित बैराठपुरकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा बिजुली सर्ट भई बिहीबार साँझ करेन्ट लागेर...बाँकी

महीनामा दुई पटकभन्दा बढी पेट्रोलियम पदार्थको मूल्य बढाइएको छैन : मन्त्री बडू

काठमाडौं, २० जेठ । एक महीनामा दुई पटकभन्दा बढी पेट्रोलियम पदार्थको मूल्य नबढाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन्। आज शुक्रबार राष्ट्रिय सभामा प्रस्तुत जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा उठेका विषयको जवाफ दिँदै...बाँकी

पत्रकार महिला पत्रकार पुरुषबाट पीडित

काठमाडौं, २० जेठ । पछिल्लो समय हरेक क्षेत्रबाट यौनहिंसाको विरोधमा आवाज उठिरहेको छ । तर पनि मुलुकले यस्तो गतिविधिबाट छुट्कारा पाउन सकेका छैनन् । घर,विद्यालय,कार्यस्थल सबैतिरबाट महिलाहरु शोषित भइरहेका छन् । पत्रकारिता क्षेत्र पनि यौनहिंसाको...बाँकी

शौर्य सिमेन्टको वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडाैँ, २० जेठ । शौर्य सिमेन्टले आफ्नो उद्योग परिसर भित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। शौर्य सिमेन्टका विक्रेताहरू, उद्योग परिसरका कर्मचारीहरूलाई सहभागी गरी शौर्य सिमेन्टले गत जेष्ठ १३ गते वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा...बाँकी

१२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई गाउँपालिकाले ५० हजार दिने

काठमाडाैँ, २० जेठ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले १२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीहरूलाई ५० हजार रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको छ । वैशाख ३० गते भएको स्थानीय चुनावबाट अध्यक्षमा निर्वाचित...बाँकी

अव एमबीबीएस पढ्न ४६ लाख रुपैयाँ लाग्ने

काठमाडौं,२० जेठ । नेपालको चिकित्सा शिक्षामा शुल्क वृद्धि भएको छ । चिकित्सा शिक्षा आयोगले स्नातक तहमा ३ दशमलव ६ प्रतिशतले शुल्क बढाउने निर्णय गरेको छ । चिकित्सा शिक्षा आयोगको मंगलबार बसेको नवौं बैठकले शुल्क बढाउने...बाँकी

खुल्यो बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ

काठमाडौं, २० जेठ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ निष्कासनपश्चात् बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गर्न लागेको...बाँकी

विश्वविद्यालयको शैक्षिक गतिविधि ठप्प, ताला लगाउने र फोड्नेबीच होडबाजी

काठमाडौ, २० जेठ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला लगाउने र फोड्नेबीच होडबाजी चलेको छ । एउटा पक्षले ताला लगाउने र अर्कोले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने भन्दै कर्मचारी चिन्तित बनेका छन् । विश्वविद्यालयका...बाँकी

संघीय अनुदानमा भरतपुरलाई प्राथमिकता, कुन महानगरले कति पाए ?

काठमाडाैँ, २० जेठ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि स्थानीय तहले अन्तरसरकारी वित्तिय हस्तान्तणअन्तर्गत तीन खर्ब ३७ करोड १६ लाख रुपैयाँ बजेट पाएका छन् । सरकारले छ वटा महानगरपालिकालाई मात्र समानीकरण, सशर्त, विशेष र...बाँकी