News Portal

गृहपृष्ठ अपराध, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

खुकुरी हानेको आरोपमा थप १ जना पक्राउ

काठमाडौं,१९ जेठ । शंखमुलस्थित भोटाहिटी फलफूल पसल नजिकै गत चैतमा सुरज खड्कालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले थप १ व्यक्तिलाई पक्राउ परेका छन् ।पक्राउ पर्नेमा दोलखाको नाम्दुका विकास तामाङ रहेका उपत्यका अपराध माहाशाखाका प्रवक्ता कृष्णप्रसाद...बाँकी

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं, १९ जेठ । बलात्कार आरोपित कलाकार पल शाह (पूर्णविक्रम) लाई थुनामै राख्ने जिल्ला अदालतको आदेश उच्चले सदर गरेको छ । उच्च अदालत पोखराले जिल्ला अदालत तनहुँ र नवलपरासीको यसअघिको आदेशलाई नै सदर गर्दै थुनामै...बाँकी

कर्मचारी समायोजनसँग सम्बन्धित मुद्दा बृहत् पूर्ण इजलासमा

काठमाडाैँ, १९ जेठ । सर्वोच्च अदालतले कर्मचारी समायोजनसँग सम्बन्धित मुद्दा बृहत् पूर्ण इजलासमा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले समायोजनसँग सम्बन्धित मुद्दा बृहत् पूर्ण इजलासमा पठाउने आदेश...बाँकी

सोर्स लगाएर छात्रवृत्ति

काठमाडाैँ, १९ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माको डायरीका हरेक पानामा विद्यार्थीका नाम लेखिएका छन् । ती नाम निजी शिक्षण संस्थामा छात्रवृत्तिका लागि ‘सोर्स’ लगाइदिन भनी टिपाइएका हुन्। फलानो स्कुललाई छात्रवृत्तिका...बाँकी

‘सुपारी आयात गरेर निर्यात गर्ने बाटो बन्द’

काठमाडाैँ, १९ जेठ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकभित्रै उत्पादन भएको वस्तु तथा सेवा निर्यातका लागि बजेटले अधिकतम स्थान दिएको बताएका छन् । नेपालमा आयात हुने सुपारीलाई नै निर्यात गर्ने व्यवसाय अब इतिहास हुने उनले बताए । बजेटको...बाँकी

नेपाली कारगारका लागि फुटबल कार्यक्रम सार्वजनिक

काठमाडौँ, १८ जेठ । नेपालमा कारगारमा रहेका बन्दीहरुको सशक्तीकरणका लागि फुटबल कार्यक्रम सार्वजनिक गरिएको छ ।नेपालले एसियाली फुटबल महासंघ र अखिल नेपाल फुटबल संघ एन्फाको समन्वयमा सेल्टर आश्रय नामक गैर सरकारी संस्थाले फुटबल कार्यक्रमको आयोजना...बाँकी

बालेनलाई प्रधानमन्त्री देउवाले भने- तपाईंले त चमत्कार नै गर्नुभयो

काठमाडाैँ, १८ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह बालुवाटार पुगेका छन् । बुधबार प्रधानमन्त्री निवास पुगेर साहले बुधबार प्रधानमन्त्री देउवासँग भेटघाट गरेका हुन् । मेयरमा निर्वाचित भएकोमा साहलाई प्रधानमन्त्री...बाँकी

बिर्तामोडको ग्रिन प्यासिफिक होटेलमा एक युवक मृत फेला

काठमाडाैँ, १८ जेठ । बिर्तामोडस्थित ग्रिन प्यासिफिक होटेलमा सुसाइड नोटसहित एक युवा मृत फेला परेका छन् । गौरीगन्ज गाँजपालिका- १ निवासी प्रेम प्रसाद भट्टराईका छोरा २९ वर्षीय घनश्याम भट्टराई मृत फेला परेको इलाका प्रहरी कार्यालय...बाँकी

अब जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना

काठमाडाैँ, १८ जेठ । सरकारले अब खेतीयोग्य जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ । भूउपयोग नियमावली २०७९ स्वीकृत भएको बारे भूमि व्यवस्था मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री शशी श्रेष्ठले यसबारे...बाँकी

समाजवादी प्रेस संगठनले नगर प्रमुख बुढाथोकीलाई बुझायो सुझाव पत्र

मेचीनगर, १८ जेठ । नेकपा एस निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन झापाले मेचीनगर नगरपालिकामा सुझाव पत्र बुझाएको छ । संगठनले मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई आज नगरपालिकामा पुगेर सुझाव पत्र बुझाएको हो । संगठनका...बाँकी