News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन ?

काठमाडाैँ, २० जेठ । प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा ‘मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छु’ भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी...बाँकी

मंसिर १० भित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन

काठमाडाैँ, २० जेठ । राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको...बाँकी

दैनिक ८ जनामाथि यौनजन्य दुर्व्यवहार

काठमाडाैँ, २० जेठ । यौनजन्य हिंसा र दुर्व्यवहारका घटनामा निरन्तर बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा कुल १६ हजार ५ सय १०...बाँकी

बिहानै सिसडोल पुगे काठमाडौंका मेयर र उपमेयर

काठमाडौं, २० जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ दोस्रो पटक सिसडोलमा पुगेका छन् । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन् ।...बाँकी

हेलिकोप्टरमा दुई पाइलट राख्न असम्भव : संघ

काठमाडौं, २० जेठ । नेपाल वायुसेवा सञ्चालक संघले एक मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई...बाँकी

घुससहित प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ

काठमाडाैँ, १९ जेठ । महोत्तरीबाट घुससहित एक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । बिहीबार महोत्तरीको एकडारा गाउँपालिका– १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदिनेश मण्डल र सोही...बाँकी

मेचीनगरमा कार्यपालिकाका ८ जनाले लिए सपथ

मेचीनगर, १९ जेठ । मेचीनगरमा निर्विरोध निर्वाचित नगर कार्यपालिकाका ८ जना सदस्यले विहीबार सपथ लिएका छन् । नगरपालिकाको सभाहलमा आयोजना भएको सपथ ग्रहण कार्यक्रममा निर्विरोध निर्वाचित कार्यपालिकाका ५ महिला र ३ जना पुरुष सदस्यले सपथ...बाँकी

सञ्चारमाध्यममा दलितका मुद्दा कम

काठमाडौँ, १९ जेठ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले दलित समुदायका मुद्दालाई सञ्चार माध्यमले पर्याप्त स्थान दिनुपर्ने बताएका छन् । प्रेस काउन्सिल नेपाल र क्रियाशील दलित पत्रकार सङ्घको संयुक्त आयोजनामा काउन्सिल सभाहलमा भएको अन्तरक्रिया...बाँकी

तारा एयरले पोखरा-जोमसोम उडान एक साता बन्द गर्ने

काठमाडौं, १९ जेठ । तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ। तारा एयरले एक सातासम्म पोखरा-मुस्ताङ टिकट बन्द गर्ने निर्णय गर्दै बिहीबार हुने सबै उडान समेत रद्द गरेको छ। बिहीबारका...बाँकी

माछाभित्र खैरो हिरोइन लुकाएर कारागारभित्र लगेको आरोपमा दुई पक्राउ

काठमाडाैँ, १९ जेठ । कारागारका बन्दीलाई माछामा लुकाएर लागुऔषध दिन खोज्ने दुई जना पक्राउ परेका छन्। सिन्धुली कारागार कार्यालयमा माछाभित्र लुकाएर खैरो हिरोइन लगिदिएको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...बाँकी