News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राजनीति, राष्ट्रिय, विशेष, समाचार, समाज

नीति नै नमिल्ने शक्तिबिचको तालमेल औचित्यहीन : डा भट्टराई

काठमाडाैँ, २१ जेठ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विचार, सिद्धान्त र नीति नै नमिल्ने शक्तिहरुबीचको तालमेल औचित्यहीन रहेको बताएका छन्। स्थानीय निर्वाचनपछि गृहजिल्ला आइपुगेका पूर्वप्रधानमन्त्री भट्टराईले पत्रकारसँगको भेटमा स्वभाव नमिल्ने...बाँकी

केन्द्र सरकारले दियाे मेचीनगरमा ८३ करोड ५८ लाख बजेट

झापा,२१ जेठ । केन्द्र सरकारले विभिन्न शीर्षकमा दिने अनुदानका आधारमा मेचीनगरले कूल ८३ करोड ५८ लाख बजेट विभिन्न शीर्षकको अनुदानबाट प्राप्त गरेको छ । झापाका १५ पालिकाका लागि कूल ७ अर्व ३१ करोड ८६ लाख...बाँकी

क्लासिक र संगम बराबरी, ह्याप्पी क्लब विजयी

काँकरभिट्टा, २१ जेठ । मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको शुक्रबारको पहिलो खेलमा क्लासिक वारियर्स र संगम फुटबल क्लबले बराबरी खेलेका छन् । त्यसैगरी दोस्रो खेलमा ह्याप्पी क्लब विजयी भएको छ ।...बाँकी

कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्यारा नेपालमा

काठमाडौं, २१ जेठ । भारतीय प्रहरीले पन्जाबका गायक तथा कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्यारा नेपालमा लुकेर बसेको हुन सक्ने आशंका गरेको छ । सो घटनाको अनुसन्धान गरिरहेको दिल्ली प्रहरीको स्पेसल सेलले मुसेवालाको हत्यारा नेपालमा...बाँकी

२१ जेठ र छुवाछूत मुक्त राष्ट्रको सार्थकता

काठमाडाैँ, २१ जेठ । १९१० सालको मुलुकी ऐनले दलितलाई पशुभन्दा पनि तल्लोस्तरमा राख्नुका साथै आर्थिक, सामाजिक र राजनैतिक क्षेत्रबाट कोसौं टाढा राखेको थियो । अन्तरजातीय विवाह गर्ने दलितलाई काटिन्थ्यो भने गैरदलितको जात काढिन्थ्यो । केही...बाँकी

दुई सय जनालाई २४ हप्ताको बित्तीय साक्षरता कक्षा सञ्चालन

खोटाङ, २१ जेठ। खोटाङको केपिलासगढी गाउँपालिकामा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको बित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ । नेपाल सरकार र स्वीस सरकारबीचको दुई पक्षीय सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गाउँपालिकाको...बाँकी

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज, शनिवारको बिदामा अर्को बिदा खप्टियो

काठमाण्डाै, २१ जेठ । आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ । मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने चलन छ ।दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो । तीन हप्तासम्म लगनखेलको...बाँकी

गृह मन्त्रालयले निकाल्यो शनिबार सार्वजनिक बिदाको सूचना

काठमाडाैँ, २० जेठ । गृह मन्त्रालयले शनिबार सार्वजनिक बिदाको सूचना निकालेको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै शनिबार पनि सार्वजनिक बिदा दिइने सूचना निकालेको हो । सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन भोली (शनिबार)...बाँकी

निर्वाचन आयोगले फेरि मतदाता दर्ता कार्यक्रम अघि बढाउने

काठमाडाैँ, २० जेठ । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी फेरि मतदाता दर्ता कार्यक्रमलाई अघि बढाउने भएको छ । अब बढीमा १ महिनासम्म नयाँ मतदाताको नाम दर्ता गर्न सकिने आयोगका सहप्रवक्ता सूर्यप्रसाद...बाँकी

राष्ट्र ऋण उठाउने विधेयक संसदमा पेस

काठमाडाैँ, २० जेठ । संसदमा राष्ट्र ऋण उठाउने विधेयक २०७९ संसदमा पेस गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७९ पेस गरेका हुन् । आजै प्रतिनिधिसभामा अर्थमन्त्री शर्माले विनियोजन...बाँकी