News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

यार्सा संकलकको सुरक्षामा खटिएका सुरक्षाकर्मीको लेक लागेर मृत्यु

मुगु, १८ जेठ । मुगुमा यार्सा संकलकको सुरक्षामा खटिएका एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यार्सा संकलकहरूको सुरक्षामा मुगुम कार्मारोङ गाउँपालिका–२ मा पर्ने ठुलोकोइकी पाटनमा खटिएका प्रहरी सहायक हवल्दार...बाँकी

खेतीबालीको सिजन आइसक्यो, मल राख्ने सरकारी गोदाम रित्तै

काठमाडाैँ, १८ जेठ । अन्न भण्डारको रूपमा रहेको लुम्बिनी प्रदेशमा विगतका वर्षमा जस्तै यस वर्ष पनि किसानले मलखादको अभाव भोग्नुपर्ने भएको छ ।खेतीबालीको मुख्य सिजनमा किसानको माग अनुसार सरकारले मलखाद समयमै आयात गर्न नसक्दा मलको...बाँकी

आगामी चुनावमा धाँधली गरेर सत्ता कब्जा गर्न बजेट ल्याइयो : सांसद सिंह

काठमाडौं, १८ जेठ । नेकपा एमालेका सांसद भैरवबहादुर सिंहले सरकारले ल्याएको बजेट अब पाँच महिनापछि हुने चुनावमा धाँधली गरेर सत्ता कब्जा गर्न ल्याइएको टिप्पणी गरेका छन्। आर्थिक वर्ष २०७९/८०को वार्षिक बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले...बाँकी

पहिराले पुरिएर दुई मजदुरको मृत्यु

सङ्खुवासभा, १८ जेठ । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने...बाँकी

कृषि औजार कारखाना र चिनी मिल सञ्चालन भए आफ्नो सम्पत्ति सरकारलाई दिने श्रीवास्तवको घोषणा

काठमाडाैँ, १८ जेठ । लोसपा सांसद विमल श्रीवास्तवले सरकारले वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गरे आफ्नो नाममा भएको घर सरकारका नाममा गरिदिने घोषणा गरेका छन् । बुधबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग...बाँकी

साउदीमा अलपत्र ५० नेपाली युवाको चेतावनी – ‘तत्काल उद्धार नगरे सामूहिक आत्महत्या गर्छौँ’

दोहा, १८ जेठ । रियादस्थित नेपाली दूतावासका प्रतिनिधि, पीडित नेपाली युवाहरू र त्यहाँ पुगेका वर्क फोर्स सर्भिसेज प्रालिका मेनेजर कम्लेस तिवारीबीच साउदी अरेबियामा अलपत्र ५० नेपाली युवालाई नेपाल फर्काउने सहमति भयो। त्रिपक्षीय छलफलमा वर्क फोर्सका...बाँकी

महाकाली नगरपालिका–७ का वडा सदस्यको मृत्यु

दार्चुला, १८ जेठ । दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले...बाँकी

१२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

बर्दिया,१८ जेठ । बर्दियामा एक १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको छ । ती बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारूलाई मंगलबार पक्राउ गरेको छ । थारूले बालिकालाई...बाँकी

७३ यात्रु लिएर भद्रपुर उडेको जहाज काठमाडौं नै फर्काइयो

काठमाडौं, १८ जेठ । त्रिभुवन विमानस्थलबाट भद्रपुर उडे लगत्तै बुद्ध एयरको जहाज काठमाडौंमा नै फर्काइएको छ। बुधबार बिहान भद्रपुर उडेको बुद्ध एयरको हवाईजहाजको पछिल्लो टायरमा समस्या देखिएपछि पुन: काठमाडौं फर्काइएको हो। काठमाडौंबाट जहाज उडेपछि पछिल्लो...बाँकी

सुनको भाउ ८ सय रुपैयाँले घट्यो

काठमाण्डाैँ, १८ जेठ । सुनको भाउ आज ८ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९७ हजार २ सय रुपैयाँमा झरेको छ । यस्तै, आज चाँदीको पनि...बाँकी