News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

झापा गाउँपालिकाको बजेट ४५ करोड ७४ लाख सार्वजनिक

झापा, ११ असार । झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ४५ करोड ७४ लाख ५ हजार ५ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको सभापतित्वमा सम्पन्न सभामा गाउँपालिकाकी...बाँकी

विकास निर्माणका काममा सहयाेग गर्न मेचीनगर बासीलाई नगर प्रमुख आचार्यको आग्रह

झापा, ७ असार । मेचीनगर नगरपालिकाले नगरको ८ नम्बर वडामा अघि सारेको बायोग्यास प्लान्ट निर्माण गर्ने योजना विभिन्न व्यक्तिको अवरोधका कारण अलपत्र परेको छ । मेचीनगर—८ को आदर्श मावि र मेची बिद्योदय आधारभुत बिद्यालयको करीब...बाँकी

झापा बाहुण्डाँगीका दाहाल दम्पती गाईकाे काजकिरियामा, खगेन्द्र भन्छन्, गाईप्रतिको श्रद्धाले मात्र हैन, पिढा नै उतिकै छ !

झापा, ३ असार । समाजमा अहिले मृत्यु संस्कारलाई छाेट्याउनु पर्छ भन्ने बहस भइरहेकाे बेला झापाकाे मेचीनगरमा एक दाहाल दम्पतीले गाई मरे पछि काज किरियामा बसेका छन् । मेचीनगर- २ बाहुण्डागीका दाहाल दम्पतीले गाई मरे पछि...बाँकी

मेचीनगरमा एक व्यक्ति मृत अवस्थामा फेला

झापा, ३ असार । झापाको मेचीनगर नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन् । मेचीनगर- ५ स्थित अधेरीका ४० बर्षिय अजय लिङ्देन मृत अवस्थामा फेला परेका हुन् । उनलाई मेचीनगर- ५ स्थित अधेरीको ईट्टाभट्टा छेउमा...बाँकी

ढुंगागिटी काण्ड : मेचीनगरका राजनितिक दलको एउटै आवाज दोषीमाथि कारवाही होस्

झापा, २८ जेठ । झापाको मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्यलाई आज ५ दलका जनप्रतिनिधिहरुले ज्ञापनपत्र बुझाएका छन् । नगरका मेयर आचार्यलाई भेटेर नेकपा एमाले, नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी...बाँकी

खाधान्न बैंक स्थापना गरि माओवादी केन्द्रद्वारा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

झापा, २४ जेठ   । झापाको भद्रपुरमा नेकपा माओवादी केन्द्र नगर कमिटीले विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्न खाधान्न् बैंक स्थापना गरेको छ । भद्रपुर नगर कमिटीले सक्नेले दिएर जाँउ नसक्नेले लिएर जाँउ भन्ने अभियानका साथ...बाँकी

सत्य साई सेवाद्वारा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

झापा, २२ जेठ । कोरोना महामारीपछि  निषेधाज्ञाले रोजीरोटी गुमाएर घरमै बन्दी भएका ९३ विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न सामग्री वितरण गरिएको छ । सत्य साई सेवा सङ्गठन प्रदेश नम्बर १ समितिले झापाका विभिन्न् पालिकाका विपन्न...बाँकी

आमा ! फेरी हजुरको सम्झनामा-विजय केसी “विकल्प “

आमाको अर्थ जननी, जन्मदाता, सृष्टिकर्ता, ममताकी खानी ! म कस्तो हुँला ? भन्ने कुराको पूर्णरुपमा बेवास्ता गर्दै आँखा चिम्लिएर माया दिने मान्छे । कोखमा लुकाएर आफ्नो रगत दिएर कोखभित्र ९ महिना सम्म हुर्काउने माता ।...बाँकी

अक्सिजन सिलिण्डर लिन निगमको जहाज ओमन जाँदै

काठमाडौं, १ जेठ । गैर आवासीय नेपाली संघ ओमनको समन्वय समिति र नेपाली दूतावासको समन्वयमा जुटेको अक्सिजन सिलिन्डर लिन आज विमान मस्कट जाँदैछ । ६ सय वटा अक्सिजन सिलिण्डर लिन वायु सेवा निगमको जहाज आज...बाँकी

संवैधानिक परिषदद्वारा विभिन्न संवैधानिक निकायमा पदाधिकारी सिफारिस

काठमाडौँ, २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभाका अध्यक्ष सहभागी संवैधानिक परिषद्ले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले...बाँकी