News Portal

गृहपृष्ठ विशेष

सम्पादकीय: अब जनता जाग्नुपर्छ

यतिबेला देश राजनीतिक खिचातानीका कारण अस्तव्यस्त बनेको छ। एकातिर जनताले आफ्नो अमुल्य मत दिएर सत्तामा पुगेकाहरू नै तँ ठुलाे कि म ठुलो भनेर कुर्सी तानातान र हानाहानकाे अवस्थाबाट गुज्रिएको अवस्था छ भने प्रमुख प्रतिपक्षी दल...बाँकी

काँकरभिट्टाका प्रहरी प्रमुख भन्छन् : नेताकाे सोर्सफोर्स मान्दिन

करिव दुई साता अघि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमान सम्हाल्न आइपुगेका छन्, प्रहरी नायव उपरीक्षक सुनिल दाहाल । नेपाल प्रहरीमा ‘स्वच्छ छबि’ भएको औलामा गन्न सकिने प्रहरीको सूचीमा दाहाल पनि पर्छन् । सीमा नाकाको सुरक्षा...बाँकी

अमेरिकी -भुटानी नर्सकाे कथा

अमेरिकाको कान्सासमा वस्ने नेपाली नर्स लक्ष्मी विश्व, ३० कोरोना महामारीका समयमा फ्रन्टलाइनमा खट्ने नेपाली नर्स हुन् । त्यसवापत उनले हालै वलिउड अभिनेत्री प्रियंका चोपडावाट ५ हजार डलर नगद पुरस्कार पनि पाइन् । प्रियंकाले महिला सशक्तीकरण...बाँकी

अस्पताल नभएको सहरमा ११ तले भ्यु टावर

काकडभिट्टा – मुलुकको यो पूर्वी नाका, सीमान्त सहर वर्षौदेखि अस्पतालविहीन छ । अस्पताल नहुँदा सर्वसाधारण उपचारका लागि मेची परेर भारत जान्छन् । कतिपय छिमेकी विर्तामोड नगरपालिकाको महंगो अस्पतालमा उपचार गर्न वाध्य छन् । सहर वन्न...बाँकी

‘फलहारी बा’ को पुस्तकालय प्रेम

अध्याय १ खानाको वदला फलफूल मात्रै खाएर कति दिन विताउन सकिएला ? एक, दुई या हप्ता दिन । धेरै दिन त पक्कै टिक्न गाह्रो छ । तर, झापा तीस वर्षदेखि फलफूलकै भरमा वाचेका मान्छे पनि...बाँकी

सूचना किन दिनैपर्छ ?

नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँचको प्रत्याभूति गरिएको छ । यस विपरीत काम गर्ने सार्वजनिक निकायका पदाधिकारीलाई राष्ट्रिय सूचना आयोगले दण्ड सजाय गर्ने कानुनी व्यवस्था छ । नेपालको संविधानको धारा २७ मा प्रत्येक नेपाली...बाँकी

राज्यले टहरामा पुर्‍यायो, टहरबाट हात्तीले लखेट्यो

सशस्त्र प्रहरीको छेउमै छन्, नयाँ बस्तीका सुकुम्बासी । उनीहरू रातभर चिच्याउँदा पनि सुरक्षाका लागि आएनन्, सुरक्षाकर्मी । बरू नयाँ बस्ती छेउबाटै अर्को गाउँमा सुरक्षा दिन गए । वडाध्यक्ष पनि सबैतिर हात्तीको क्षति बुझ्न गए ।...बाँकी

प्राण बचाउने सिटी रिक्साको कथा

मेचीनगर,२९ पुस । पूर्व– पश्चिम राजमार्गमा दैनिक सयौँ ठूला–साना गाडी ओहोर दोहोर गर्छन् । कैयौँ अटो र सिटी रिक्साहरु बेतोडले हुइँकिन्छन् । ५७ वर्षकी लीलाकुमारी कार्कीको ‘सिटी’ पनि यही हुलमा वत्तिदै कहिले काँकरभिट्टा पुग्छ, कहिले...बाँकी

‘दलितलाई बजेट दिन कन्जुस्याँई’-अन्जु प्रसाईं (वर्देवा)

अन्जु प्रसाईं (वर्देवा) मेचीनगर वडानम्वर ११ कि स्थायी वासिन्दा मात्रै हैनन्, यस वडावाट निर्वाचित दलित महिला वडा सदस्य पनि हुन् । २०४८ सालताका वर्देवा (दर्जी)संग अन्तर जातीय विवाह गरेकी विद्रोही स्वाभावकी अन्जुको दलीय राजनीतिक प्रभाव...बाँकी