News Portal

गृहपृष्ठ गण्डकी, मुख्य समाचार, राष्ट्रिय, विशेष

नागरिकले अपनत्व महशुस गर्ने गरि प्रहरी सेवा प्रवाह गर्नु : प्र.म.नि. शैलेश थापा क्षेत्री

गण्डकी, २२ मंसिर। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकले परिष्कृत तथा जनमैत्री प्रहरी सेवा प्रवाहको महशुस गर्न नसकेसम्म प्रहरी सेवा प्रवाह र स्वयं प्रहरी कर्मचारीको औचित्य पुष्टि हुन नसक्ने बताएका छन्।   गण्डकी प्रदेश...बाँकी

पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलन तोडियो

झापा, मंसिर २२ । झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहेकी छिन् । उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१...बाँकी

सपनालाई भेटेर दिए अर्थमन्त्री पौडेलले बधाई

काठमाडौँ, १९ मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिबीसीको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरलाई भेटेर बधाई दिएका छन्। शुक्रबार अर्थ मन्त्रालयमा मन्त्री पौडेलले सपना रोका मगरसँग भेट गर्दै बिबीसीको एक सय जना प्रभावशाली...बाँकी

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं,  १४ मंसिर । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे आज नेपाल आउँदै छन् । स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री फेङ्हे एक दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । एकदिने भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र...बाँकी

“सिर्जनसिल समाज”द्वारा एकल तथा विपन्न महिलालाई खाद्यान्न सामग्री वितरण ।

रामेछाप, ९ कात्तिक । “रामेछाप काठमाडौं सिर्जनसिल समाज” नामक संस्थाले रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ स्थित श्री माध्यमिक विद्यालय सिक्राकाे सभा हलमा “एकल महिला तथा विपन्न ” १६ जना महिलाहरुलाई चाडपर्व विशेष खाद्यान्न सामग्री वितरण...बाँकी

सम्पादकीय-सुरक्षित तरिकाले पर्व मनाऔं

कोरोना भाइरस (काेभिड-१९) को कहरकाबीच दशैँको रौनक सबैको घरदैलोमा भित्रिसकेको छ । विभिन्न कारणले परिवारबाट टाढा बस्नु परेकाहरुलाई दशैँले परिवारजन र आफन्तहरुबीच मिलनको अवसर प्रदान गर्छ । तर, यसपालीको दशैं कोरोना महामारीले गर्दा परिवार बाहेक...बाँकी

‘एयर होस्टेज वा नर्स बन्ने सपना अन्तै मोडियो’ -“अमिता गिरी”

पूर्वी नेपालको झापा जिल्ला खेलकूदका दृष्टिले उर्वरभूमि मानिन्छ । अझ नेपाली महिला राष्ट्रिय क्रिकेटमा यो जिल्लाले आफ्नो वर्चश्व कायम गर्दै आएको छ । झापामा पनि विशेषत मेचीनगरको वडा नम्बर ६ दक्ष खेलाडी उत्पादन गर्ने वडाको...बाँकी

प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा ६५ औं प्रहरी दिवस सम्पन्न

काठमाडौं, ०१ कात्तिक।  प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित विशेष समारोहबीच ६५ औं प्रहरी दिवस २०७७ सम्पन्न भएको छ । प्रहरी दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रहरी प्रधान...बाँकी

वीरगन्जबाट २२ किलाे भन्दा बढी सुन बरामद

विरगन्ज,०१ कात्तिक। पर्साको वीरगन्ज महानगरपालिका  वडा नम्बर ५  मा रहेकाे एक अपार्टमेन्टबाट प्रहरीले  २२  किलो भन्दा बढी सुन र २ किलोभन्दा बढी चाँदी बरामद गरेकाे छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीस्थित श्री गणेश...बाँकी

कोरोना भाइरस ( कोभिड-१९ ) ‘कुनै कुनै सतहमा २८ दिनसम्म बाँच्ने,के हाे वास्तविकता

कोभिड-१९ रोग गराउने कोरोनाभाइरस ब्याङ्क नोट, फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म सङ्क्रामक रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले दिएको निचोड अनुसार यो भाइरस पहिले सोचेभन्दा लामो समय यसरी जीवित...बाँकी