News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

३८९९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

काठमाडौं,१२ साउन । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३...बाँकी

अदालतको फैसला महरालाई सफाइ दिने उच्च अदालत पाटनद्वारा सदर

काठमाडौं, १२ साउन । जबरजस्तीकरणी सम्बन्धी मुद्दामा पूर्व सभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले पनि सफाइ दिएको छ । न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरालाई सफाइ दिने जिल्ला अदालत काठमाडौंको फैसलालाई मंगलवार सदर...बाँकी

काँकरभिट्टा स्वास्थ्य चाैकीमा खोपका लागि बिहानैबाट भिड

झापा, १२ साउन । कोरोना बिरुद्धको खोप लगाउन आज बिहानदेखि काँकरभिट्टा खोप केन्द्रमा भिड लागेको छ । मेचीनगर नगरपालिकाले आजदेखि कोरोना बिरुद्धको भेरोसिल खोप लगाउने सुचना जारी गरेपछी खोप केन्द्रमा भिड लागेको हो । ५४...बाँकी

एनआरएनए स्पेनको अध्यक्षमा शालिकराम डुम्रे निर्वाचित

काठकाडाैं, १२ साउन । एनआरएनए स्पेनको अध्यक्षमा शालिकराम डुम्रे निर्वाचित भएका छन्। सातौं अधिवेशनबाट प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतान्तरले पराजित गर्दै डुम्रे अध्यक्षमा निर्वाचित भएका हुन्। डुम्रेले एक हजार १८ मत प्राप्त गरे भने राईले...बाँकी

बुढानीलकण्ठमा काँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं, १२ साउन । बुढानिलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ । मंगलबार बिहान ९ बजे पदाधिकारी बैठक सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा बस्न लागेको हो । सानेपास्थित कांग्रेस केन्द्रीय...बाँकी

टोकियो ओलम्पिक : आयोजक जापान आठ स्वर्णसहित शीर्ष स्थानमा

टाेकियाे, १२ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक  जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थानमा पुगेको हो। जापानले हालसम्म आठ स्वर्ण, दुई रजत...बाँकी

नेपाल समूह राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति

काठमाडाैं, १२ साउन । नेकपा एमाले नेपाल समूह यतिखेर राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा देखिएको छ । नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेकै कारण अदालतले...बाँकी

एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत

काठमाडाैं, १२ साउन । नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको संकेत...बाँकी

ठाकुर–महतो पक्षसँग अब तीन विकल्प

काठमाडाैं, १२ साउन । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएपछि अब अध्यक्ष महन्थ ठाकुर पक्षसँग तीनवटा विकल्प रहेका छन् । नेताहरूका अनुसार पार्टी कार्यकारिणी समितिका सदस्यहरूको सनाखतपश्चात् निर्वाचन आयोगले बहुमत...बाँकी

असोज दोस्रो सातादेखि तेस्रो लहर आउने सक्ने

काठमाडाैं, १२ साउन । सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने स्वास्थ्य...बाँकी