News Portal

गृहपृष्ठ गण्डकी, समाचार

विप्लव नेकपा गोरखाका इन्चार्ज र सेक्रेटरी पुन पक्राउ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी विप्लवका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई प्रहरीले पुन गिरफ्तार गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट रिहा भए लगत्तै कुमाल र भट्टलाई प्रहरीले पुन पक्राउ...बाँकी

उज्बेक युवतीको तस्करी, नेपाल हुँदै भारत पुर्‍याएर यौनधन्धा

काठमाडौं : उज्बेकिस्तानबाट नेपाल हुँदै भारतसम्म उज्बेकी युवतीहरूको मानव तस्करी भइरहेको फेला परेको छ। पर्यटक भिसामा आउने उज्बेकी युवतीहरूलाई नेपाल हुँदै भारतका विभिन्न पर्यटकीय स्थलमा पुर्‍याउने गरिएको छ। त्यसरी भारतसम्म उज्बेकी युवतीहरूलाई पुर्‍याउन केही भारतीयको...बाँकी

कर्मचारीले सामूहिक राजीनामा दिए अब स्वीकृत गरिने

काठमाडाैं। सरकारले निजामती कर्मचारीले सामूहिक राजीनामा मागे स्वीकृत गर्ने कानुन ल्याउँदै छ । संसद्मा प्रस्तुत ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को ‘सामूहिक राजीनामा स्वीकृत हुन सक्ने’ व्यवस्थामा प्रतिनिधिसभाको राज्य...बाँकी

‘अनुगमनमा जाने कर्मचारी नै घुस्याहा! कडा दण्ड-सजाय तोकौं’

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कर्मचारी प्रशासनलाई सच्याउने गरी कडा कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।  समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष समेत रहनु भएका पूर्व प्रधानमन्त्री भट्टराईले कर्मचारी प्रशासनलाई सच्याउने गरी राजनीतिक...बाँकी

निगमअन्तर्गतका चियाबगान स्थानीय तहलाई : कृषिमन्त्री खनाल

झापा। कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले सांघाई समूहसँग सम्झौता रद्द गरी नेपाल चिया विकास निगमअन्तर्गतका चिया बगान स्थानीय तहहरुलाई जिम्मा लगाउन सकिने बताएका छन् । सांघाई समूहले कर नतिर्दा उत्पन्न विवाद समाधान गरेर बगान...बाँकी