News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

पूर्वसांसद गुप्तालाई अपहरण मुद्दामा १० वर्ष कैद

काठमाडौं : उच्च अदालत पाटनले अपहरण तथा शरीर बन्धक बनाएको कसुरमा पूर्वसांसद श्यामसुन्दर गुप्ता लगायत पाँचजना विरुद्ध १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ। न्यायाधीश गुणराज ढुंगेल र टेकप्रसाद ढुंगानाको...बाँकी

आज बुबाको मुख हेर्ने दिन

काठमाडौं । आज भाद्र कृष्ण पक्षको कुशे औशी तथा बुबाको मुख हेर्ने दिन । सबैले खुशियाली साथ घर घरमा मनाउदै छन् । आज छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन्...बाँकी

छेवाङ र मृदुल बने होराइजन आइडल

झापा । ‘होराइजन आइडल गायन प्रतियोगिता–२०७६’ को उपाधि छेवाङ ल्हमू तामाङ र मृदुल दाहालले जीतेका छन् । इष्ट होराइजन अंग्रेजी आवाशिय मावि मेचीनगरले भदौ पहिलो साता बाट अडिसन राउण्ड सुरु गरी विभिन्न राउण्ड सम्पन्न गर्दै...बाँकी

तनहुँमा कारको ठक्करबाट मनिषाको मृत्यु

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका ४ चुनपहरामा कारको ठक्करबाट पैदलयात्री एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका ४ चुनपहराकी १८ वर्षीया किशोरी मनिषा परियार रहेकी छन्। पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा१य १३९७ नम्बरको कारले...बाँकी

बेपत्ता परिवारको गुनासो, दिवसले हाम्रो घाउमा नून चुक मात्रै छरेर जान्छ

भक्तपुर। तत्कालीन माओवादी जनयुद्धको क्रममा बेपत्ता व्यक्तिका परिवारका सदस्यले प्रत्येक वर्ष आउने अन्तर्राष्ट्रिय दिवसले आफूहरुको घाउमा नूनचुकमात्रै गरेर जाने गरेको भन्दै आक्रोश पोखेका छन् । सरकारले बेपत्ताको सूची तयार गरे पनि बेपत्ता परिवारले पाउनुपर्ने न्यूनत्तम...बाँकी

सिडिओको सरुवा, काठमाडौंमा जनकराज दाहाल (को कता सूचीसहित)

काठमाडौँ।गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई मन्त्रालयमा तानेको छ। झापाका सीडीओ जनकराज दाहाललाई काठमाडौं ल्याएको छ। काभ्रपलाञ्चोकका सीडीओ जदयबहादुर रानालाई झापा पठाएको छ। त्यसैगरी ललितपुरका सीडीओ प्रेमराज जोशीलाई मकवानपुर पठाइएको छ भने धादिङका...बाँकी

अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन सुरु

काठमाडौं : युवा उद्यमीको नेतृत्व विकास, सृजनशीलता, सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने गरी काठमाडौंमा तेस्रो युथको ल्याब र चौथो राष्ट्रिय सामाजिक उद्यम प्रतियोगिता सुरु भएको छ। युएनडिपी नेपालको सहयोगमा नेपाल युवा संस्था संजाल (आयोन), राष्ट्रिय युवा...बाँकी

इटा उद्योगमा डोजर लगाइएकोप्रति व्यवसायीको आपत्ति

काठमाडाैं। स्थानीय सरकारले इटा उद्योगमा कडी गरे सँगै व्यवसायी आक्रोशित भएको छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै इटा उद्योग महासंघले स्थानीय सरकारले इटा उद्योगको दर्ता तथा नविकरणमा झन्झटिलो प्रक्रिया लगाएको र कतिपय स्थानमा इटा...बाँकी

सुर्खेतमा बस दुर्घटना ३ जनाको मृत्युकाे २९ घाइते

सुर्खेत : जाजरकोटबाट नेपालगन्जको लागि छुटेको बस सुर्खेतमा दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। ना ४ ख ९३२७ बस भेरीगंगा नगरपालिका सुर्खेतको रत्न राजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा गाडी दुर्घटना भएको सुर्खेत प्रहरीले...बाँकी

प्रतिएमबी ३ पैसामै टेलिकमको इन्टरनेट

काठमाडौं। नेपाल टेलिकमले प्रतिएमबी ३ पैसामै इन्टरनेट सुविधा उपलब्ध गराउने भएको छ । कम्पनीले दैनिक रूपमा प्रयोग गर्न सकिने गरी ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजनाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो ।...बाँकी