कपिलवस्तु । कपिलवस्तुको सन्तघाट नदीमा नुहाउने क्रममा डुबेर ३ जना बेपत्ता भएका छन् । शुद्धोधन गाउँपालिकास्थित सन्तघाट नदीमा २५ वर्षीया तारामती कहाँर, १५ वर्षीया तारा कहाँर र ८ वर्षीया बालिका खुस्बु रैदास बेपत्ता भएका हुन्...बाँकी
काठमाडौं : चोरी-डकैती मुद्दमा कैद सजाए सुनाइएका फरार ब्यक्तिलाई बाँकेको कोहलपुर प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। ८ वर्षअघि चोरी-डकैती अपराधमा कैद सजाय तोकिएलगत्तै फरार बाँके बैजनाथ गाँउपालिका–४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली...बाँकी
काठमाडौं । नेपालको बैंकिङ प्रणालीबाट करोड भन्दा बढी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक...बाँकी
झापा: नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा झापाका दुईजना कार्यकर्ता रिहा भएसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। ‘विप्लव’ नेतृत्व नेकपाका झापा जिल्ला सचिवालय सदस्य चमनलाल माझी (चमारु) र जिल्ला सदस्य श्याम कुमार मैनाली...बाँकी
मलंगवा : साहुले ऋण लगानी गर्छ। तोकेबमोजिम ब्याज असुल्छ। समाजमा परम्परादेखि चल्दै आएको छ यो व्यवस्था। तर यस्ता साहु पनि भेटिए जसले ऋण लगानी गरेर मनलाग्दी ब्याज असुलेको छ। ऋण लिएभन्दा चार गुणासम्म बढी रकम राखेर...बाँकी
जाजरकोट : भेरी नगरपालिका–२ तिमीमा पहिरोले घरसहित तीन जनालाई पुरेको छ । शनिबार राति करिब १ः४५ बजे गएको पहिरोले घर पुर्दा ३२ वर्षीया पार्वती वली, उनकी छोरीहरु नौ वर्षीया मोतीकला र तीन वर्षीया धनसरालाई घरसँगै पुरेको...बाँकी
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवालाई शनिबार भेटेर मन्त्री भट्टराईले मन्त्रालयको काम कारवाही बारे जानकारी गराएका हुन्। मन्त्री भट्टराई बुढानिलकण्ठस्थित...बाँकी
झापा। झापाकाे कनकाई नगरपालिका वडा नम्बर १ जामुनखाडीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १४ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा भद्रपुर नगरपालिका वडा नम्बर ९ निवासी २६ बर्षिया सुजन...बाँकी
काठमाडाैं। भारतको नेशनल डिफेन्स कलेजमा अध्ययनरत भारत, बंगलादेश, बेलायत, जापान र मंगोलियाका १५ जना सैनिक ब्रिगेडियर जनरलले ८ देखि ११ भदौसम्म नेपालको भ्रमण गरेका छन् । काठमाडौंमा ९ भदौमा आयोजित सेमिनारमा परराष्ट्रसचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका...बाँकी
झापा । जिल्ला खेलकुद विकास समिति झापाले विविध कार्यक्रम गरी शुक्रबार राष्ट्रिय खेलकुद परिषदको ५६ औं बार्षिक उत्सव मनाएको छ । जस अन्तर्गत कार्यालय परिसर मेची रंगशाला आसपासलका क्षेत्रमा सामुहिम सरसफाई गरेका हुन् । सरसफाई...बाँकी