News Portal

गृहपृष्ठ प्रदेश २, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

रौतहटका एक दर्जन नगरपालिकाका प्रमुख र उपप्रमुखबीच बोलचाल बन्द, कामकारवाही प्रभावित

रौतहट : स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जनताले आफ्ना काम अब सजिलै बन्छन् भनेर आश गरे। तर, जोसँग आशा गरिएको थियो, उनीहरु नै आपसी मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहा रह्यो र यस्तै अवस्था छ,...बाँकी

धुलाबारीमा सिसि क्यामरा जडान गरिने

झापा । धुलाबारी बजार क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सिसि क्यामरा जडानका लागि मंगलबार उपभोक्ता समिति गठन गरिएको छ । मेचीनगर वडा नम्बर ९ र १० मा पर्ने धुलाबारी बजार क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै...बाँकी

भिडियो शालिकरामले खिचेको होइन, अरुले नै हो : अदालत

काठमाडौं : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रथम प्रमाण भनिएको भिडियोमाथि चितवन जिल्ला अदालतले प्रश्न उठाएको छ। जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको एकल इजलासले सोमबार जारी गरेको आदेशमा पुडासैनीले आत्महत्या गर्नुपूर्व खिचेको भिडियोबारे प्रश्न उठाएको...बाँकी

प्यारिभिट्टामा पाथिभरा होटल

झापा।होटलको शहरका रुपमा परिचित पूर्वी नाका काँकरभिट्टा क्षेत्रमा अर्को सुविधा सम्पन्न होटल थपिएको छ । मेचीनगर–७ स्थित प्यारिभिट्टामा गत शनिबारबाट पाथिभरा होटल लज एण्ड थकाली किचन सञ्चालनमा आएको हो । काँकरभिट्टा बजारबाट करिब डेढ किलोमिटर...बाँकी

साप्ताहिक पत्रिका सञ्जाल झापाको अध्यक्षमा तीर्थ

झापा ।झापाबाट प्रकाशित भइरहेका साप्ताहिक पत्रिकाका सम्पादकहरु संगठित भएका छन् । बिर्तामोडमा भेला भएका झापाका २१ बटा पत्रिकाका सम्पादकहरुको भेलाले साप्ताहिक पत्रिका सञ्जाल, झापा गठन गरेको हो । सो भेलाले बिर्ताज्योति साप्ताहिकका सम्पादक तीर्थ सिग्देलको...बाँकी

रवि लामिछाने पाँच लाख धरौटीमा रिहा

काठमाडौं। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’ रिहा भएका छन्। चितवन जिल्ला अदालतले रविलाई पाँच लाख, युवराजलाई तीन लाख धरौटीमा रिहा गर्ने  फैसला सुनाएको रविको तर्फबाट वकालत गरेका अधिवक्ता सुनिल...बाँकी

 विप्लवद्धारा भदौ ९ गते चितवन जिल्ला बन्द

काठमाडौं: विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाले राप्ती नगरपालिका ओहोलेवाङमा जनप्रतिनिधिको निर्देशनमा प्रतिक्षालयलाई प्रहरीले भत्काएकोमा विरोध स्वरुप चितवन बन्दको आवहवान गरेको छ । जिल्ला इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवले विज्ञप्ति निकाली उक्त कदमको विरोध गर्दै...बाँकी

सुनको मुल्य अहिले सम्मकै उच्च, आज कति छ ?

काठमाण्डौं  । नेपाली नारीहरुको महान् चाड तिज नजिकिए संगै सुनको मूल्य निरन्तर आकाशिदै गई रहेको छ । आज आइतबार सुनको मूल्य हाल सम्मकै उच्च रुपैँयामा कारोबार भैरहेको छ । सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय...बाँकी

सात वर्षीया भाञ्जी बलात्कार गर्ने मामा पक्राउ

ओखलढुंगा। ओखलढुंगामा सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर–६ श्रीचौरका १८ वर्षीय कुमार तामाङ पक्राउ परेका हुन्...बाँकी

सरकारी जग्गामा रहेको नेकपाकाे केन्द्रीय कार्यालय हटाउन कांग्रेसको आग्रह

काठमाडाैं। प्रमुख प्रतिपक्ष दल कांग्रेसले सरकारी जग्गा भोगचलनसम्बन्धि नियम विपरित धुम्बाराहीमा रहेको नेकपाकाे पार्टी केन्द्रीय कार्यालय तत्काल हटाउन आग्रह गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सत्तारुढ दलकाे केन्द्रीय कार्यालय जग्गाको भोगचलन...बाँकी