News Portal

गृहपृष्ठ खेलकुद, मुख्य समाचार

वर्षाले रोकिएको नेपाल-यूएईबीचको बाँकी खेल आज

काठमाडौं, १९ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत सोमबार भारी वर्षाका कारण स्थगित भएको घरेलु टोली नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको बाँकी रहेको फाइनल खेल मंगलबार हुने भएको छ। सोमबार वर्षाले बिथोलेको खेल...बाँकी

नेपाल र युएईबीचको फाइनल खेल भोलिसम्मका लागि स्थगित

काठमाडौं, १८ बैशाख । एसीसी प्रमियर कपअन्तर्गत नेपाल र युएईविरुद्धको फाइनल खेल भोलिसम्मका लागि स्थगित भएको छ। भारी वर्षाका कारण खेल ‘रिजर्भ डे’सम्मका लागि सरेको क्रिकेट संघ नेपाल (क्यान)ले जानकारी दिएको छ। नेपाल र युएईबीचको...बाँकी

इण्डो–नेपाल भेट्रान फुटबलमा काठमाडौं सेमिफाइनलमा प्रवेश

झापा, ३ चैत । मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगितामा फ्रिडम फाइटर युथ क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा बिहिबार सम्पन्न प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा भारतको डुलिजन भेट्रान फुटबल...बाँकी

यूएईमाथि कीर्तिमानी जितसँगै नेपाल विश्वकप छनोटमा

काठमाडौं, २ चैत । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।...बाँकी

नेपाललाई यूएईले दियो ३११ रनको लक्ष्य

काठमाडौं, २ चैत । आईसीसी विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईले नेपाललाई ३ सय ११ रनको लक्ष्य दिएको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर ब्याटिङ रोजेको यूएईले ६ विकेटको क्षतिमा ३ सय...बाँकी

काँकरभिट्टामा जारी इण्डो–नेपाल भेट्रान फुटबल: सिलगुढी सेमिफाइनलमा प्रवेश

झापा, ३० फागुन । भारतको मिलन मोर त्रिभेनी साङ्गा सिलगुढी मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको दोस्रोे क्वाटरफाइनल खेलमा धरान भेट्रान फुटबल...बाँकी

नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा

काठमाडौं, १८ फागुन । नेपालले यू-१९ विश्वकप क्रिकेट खेल्ने भएको छ। नेपालले बिहीबार युएईलाई हराएसँगै श्रीलंका हुने यू-१९ विश्वकपमा स्थान बनाएको हो। जितका लागि नेपालले १९२ रनको चुनौती युएईलाई दिएको थियो। १८४ रन बनाउँदा युएईका...बाँकी

बूढासुब्बा गोल्डकप : पुलिसलाई हराउँदै काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा

धरान, १५ फागुन । धरानमा जारी बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा पाँच पटकको उपाधि विजेता नेपाल पुलिस क्लब २३औँ संस्करणबाट बाहिरिएको छ । धरान रङ्गशालामा भएको क्वाटरफाइनल खेलमा पुलिस क्लब काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसित २–० गोलअन्तरले...बाँकी

त्रिभुवन आर्मी भद्रपुर झापा गोल्डकपको फाइनलमा

झापा, १३ फागुन । उपाधिका दाबेदार मानिएका संकटा क्लब काठमाडौँमाथि सङ्घर्षपूर्ण जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मीले आहा रारा पोखरा गोल्डकपमा ‘ए’ डिभिजन टोली संकटासँग...बाँकी

एपिएफ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

झापा, १२ फागुन । विभागीय टोली एपिएफ फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफले सेमिफाइनलको...बाँकी