News Portal

गृहपृष्ठ खेलकुद

भारतलाई १४५ रनको नयाँ लक्ष्य, २३ ओभरको खेल

काठमाडौं, १८ भदौ । लगातारको वर्षाको कारण खेल प्रभावित भएपछि भारतले नयाँ लक्ष्य पाएको छ। अब कुल २३ ओभरको खेल हुनेछ भने खेल जित्न भारतले एक सय ४५ रन बनाउनुपर्नेछ । लगातार वर्षाले खेल प्रभावित...बाँकी

एसिया कप : नेपालद्वारा भारतसमक्ष २३१ रनको लक्ष्य

काठमाडौँ, १८ भदौ । एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतसमक्ष २३१ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाको पाल्लेकेलमा जारी खेलको ४८ ओभर २ बलमा अल आउट हुँदै नेपालले २ सय ३० रन बनायो...बाँकी

इण्डो–नेपाल कराते प्रतियोगितामा मेचीनगर बन्यो प्रथम

काँकरभिट्टा । इण्डो–नेपाल कराते प्रतियोगिता काँकरभिट्टामा सम्पन्न भएको छ । सितोरीयो कराते स्कुल डोजोको आयोजनामा गत शनिबारबाट शुरु भएको ९ औँ इण्डो नेपाल कराते च्याम्पियनशिप प्रेसिडेण्ट कप–२०२३ सफलताका साथ सम्पन्न भएको हो । प्रतियोगिता काँकरभिट्टा...बाँकी

एसियन कप क्रिकेट : आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, १७ भदौ । आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुँदै छ ।  एसियन कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो । सो ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा...बाँकी

शुरु भयो क्याम्पस स्तरीय क्रिकेट प्रतियोगिता, मेची र दमकको विजयी शुरुवात

मेचीनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा अन्तर क्याम्पस स्तरीय टि-१० क्रिकेट प्रतियोगिता आजबाट शुरु भएको छ । मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा आज उद्घाटन कार्यक्रमका प्रमुख अतिथी मेचीनगर नगरपालिकाका निवर्तमान...बाँकी

मेचीनगरमा भोलीबाट इण्डो–नेपाल कराते प्रतियोगिता

मेचीनगर । मेचीनगरमा इण्डो–नेपाल कराते प्रतियोगिता आयोजना हुने भएको छ । सितोरीयो कराते स्कुल डोजोको आयोजनामा भोली (शनिबार)बाट ९ औँ इण्डो नेपाल कराते च्याम्पियनशिप प्रेसिडेण्ट कप–२०२३ आयोजना हुने भएको हो । प्रतियोगिता भदौ १६ र...बाँकी

फुटबल प्रतियोगिताको उपाधि धुलाबारी विद्युत केन्द्रलाई

झापा, २७ साउन । कोशी प्रदेश स्तरीय अन्तर विद्युत वितरण केन्द्र नकआउट फुटबल प्रतियोगिताको उपाधि धुलाबारी वितरण केन्द्र झापाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मोरङको रंगेली विद्युत वितरण केन्द्रलाई १-० गोल अन्तरले पराजित...बाँकी

काँकरभिट्टा बहुमुखी क्याम्पस स्ववियुको आयोजनामा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता

मेचीनगर, १७ साउन । मेचीनगरमा जिल्लाभरका क्याम्पस स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्वतन्त्र विद्यार्र्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा यही भदौ १५ गतेबाट स्थानीय तुर्केनी खेल मैदानमा प्रतियोगिता आयोजना हुने भएको...बाँकी

नेपालले अमेरिकालाई ६ विकेटले हरायो

काठमाडाै, ५ असार । अमेरिकालाई नेपालले ६ विकेटले हराएको हो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ७७ रन जोडे।  टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिकालाई २०७ रनमा समेटेको थियो। अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन...बाँकी

यूएईलाई हराउँदै नेपाल बन्यो प्रिमियर कप च्याम्पियन

काठमाडौं, १९ बैशाख । एसिसी प्रिमियर कप क्रिकेटको उपाधि नेपालले जितेको छ । मंगलबार काठमाडौंमा सम्पन्न फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । योसँगै नेपाल एसिया कपमा छनोट भएको छ । सेप्टेम्बरमा...बाँकी