झापा, १६ साउन । मेची प्रादेशिक अस्पताल भद्रपुरको प्रशासनिक भवनभित्र एक कर्मचारी मृत भेटिएका छन् । अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट अन्दाजी २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा बुधवार बिहान...बाँकी
झापा, १३ साउन । झापाको झापा गाउँपालिकामा पानीमा डुबेर एकजना १० वर्षीय बालकको मृत्यु भएको छ । झापा गाउँपालिका वडा नम्बर १ सालमारा बस्ने चिकु मियाका छोरा मोहमद दिलसाद मियाको खाली जग्गाको खाल्डोमा डुबेर मृत्यु...बाँकी
विराटनगर, १२ साउन । सत्ता सहयात्री दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले कोशी प्रदेशमा मन्त्रालय भागबन्डा टुंग्याएका छन्। शुक्रबार नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएर सरकार छाडेलगत्तै शनिबार काठमाडौंमा मुख्यमन्त्री हिक्मत कार्की र कांग्रेस संसदीय...बाँकी
झापा, ११ साउन । नेकपा एमाले मेचीनगर कमिटीका सदस्य तथा पूर्व जनप्रतिनिधि राजकुमार श्रेष्ठले एमाले परित्यागकाे घोषणा गरेका छन्। एमाले मेचीनगरका लाेक प्रिय मजदुर नेताकाे रुपमा परिचित श्रेष्ठले एमाले परित्यागकाे घोषणा गरेकाे फेसबुकमार्फत् बिहिबार जानकारी...बाँकी
काठमाडौं, ११ साउन । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ बोलको लोकप्रिय लोक गीतका गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ। बिहीबार राति ८:३० बजे ८८ वर्षीया गायक तथा गीतकार जोशीको झापाको विर्तामोडमा...बाँकी
झापा, १० साउन । भारतबाट मोटरसाइकलको हेलमेटभित्र ब्राउन सुगर लुकाएर ल्याउन खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका- ४ का ४१ वर्षीय धनबहादुर लिम्बू रहेका छन् । बुधबार साँझ ६...बाँकी
झापा, ८ साउन । सुसेली साहित्यिक परिवार काँकरभिट्टाले पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर-६, काँकरभिट्टा स्थित खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा मंगलबार एक कार्यक्रमको आयोजना गरी कलाकार केसाङ लामालाई सुसेली प्रतिभा पुरस्कारबाट...बाँकी
झापा, ८ साउन । मुलुकको पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ। युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेत बाँझै छन्। यस्तोमा कोदोमा पनि...बाँकी
झापा, ७ साउन । कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस आज काँकरभिट्टामा मनाइएको छ । नेकपा (एमाले) मेची नगर कमिटीले मेचीनगर-६ स्थित बिपी पुष्पलाल बाटिकामा पुष्पलालको स्मृति सभा गरेको हो ।...बाँकी
झापा, ७ साउन । पत्रकार झुलन रेग्मी र डिकेश लामा आज एक समारोहबीच डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । प्रेस सेन्टर नेपाल झापा शाखाले उक्त पुरस्कार स्थापना गरेको हो । पुरस्कार वापत...बाँकी