सुनसरी, ७ साउन । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबारको १५औँ नगरसभाको बैठकमा उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले एक अर्ब ८९ करोड ४३ लाख ४८...बाँकी
झापा, ६ साउन । बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन् । आज मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन् । “पछिल्लो दुई दिनको...बाँकी
झापा, ५ साउन । शैक्षिक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले विद्यालयमा भौतिक संरचना, नियमन र अनुगमनको अभाव, चाकडी जस्ता समस्या ब्याप्त रहेको बताएका छन् । नागरिक समाज बाहुण्डाँगीले शनिबार मेचीनगर–२ स्थित भानु माविको सभाहलमा आयोजना गरेको अन्तरक्रियाका...बाँकी
झापा, ५ साउन । झापाको कन्काई नदीमा काठ तस्करी बढेको छ । उत्तरतिरबाट चोरी तस्करी गरी खोलामा काठ बगाएर ल्याउने क्रम बढेको हो । १९ क्यु.फिट चिरान काठ फेला परेको भोलिपल्ट आज बिहान फेरि पिकअप...बाँकी
झापा, ४ साउन । गत असार ३१ गते बसकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि फरार भएका बसका कन्डक्टर तीन दिनपछि पक्राउ परेका छन् । प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसका कन्डक्टर शिवसताक्षी-६ बस्ने २७ वर्षीय...बाँकी
झापा, ४ साउन । झापामा खोलाले बगाएर एक युवाको मृत्यु भएको छ । दमक नगरपालिका- ८ स्थित रतुवा खोलामा घुगी टिप्न भनी बुधबार अपराह्न खोला पसेका शिवसताक्षी नगरपालिका-३ घर भई दमक-८ स्थित गंगा शिवाकोटीको घरमा...बाँकी
झापा, ३ साउन । झापाकाे मेचीनगर–७ स्थित इटाभट्टाबाट प्रकाशित हुने खबरमञ्च साप्ताहिक नौ वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीवार प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले सफलताको आठ बसन्त पार गरी नौ वर्षमा प्रवेश गरेको...बाँकी
झापा, २ साउन । झापाकाे मेचीनगरपालिकाले २ दिनमा सवारी साधन पार्किङको शुल्क वापत ८० हजार रुपैयाँ भन्दा बढी रकम संकलन गरेकाे छ । नगरपालिकाले साउन १ र २ गते २ दिन मै सवारी साधन पार्किङको...बाँकी
झापा, २ साउन । मन्त्रीसहित सरकारी अधिकारीको टोलीले झापाको मेचीनगर-१४ स्थित दुहागढीमा निर्माण गरिएको होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी जनप्रतिनिधि र प्रशासन प्रमुखलाई साथमा लिएर...बाँकी
मोरङ, १ साउन । मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक वृद्धलाई वन कर्मचारीले उद्धार गरेका छन् । बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट ७० वर्षीय जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो । वन...बाँकी