झापा, २३ माघ । अघिल्लो वर्ष १३ माघमा मेचीनगर- ४ बाहुनडाँगीका चालक अर्जुन कोइराला (सार्की) प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअपमा स्थानीय व्यवसायी दाजु–भाइ रमेश र सूर्य थापालाई बोकेर इलामतिर उक्लिदै थिए । विहान करिव...बाँकी
झापा, २३ माघ । खोला ठेक्का लगाएर सम्झौता नगरको भन्दै ठेकदार व्यवसायीहरुले मेची नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । आज खोला ठेक्का लगाएर सम्झौता नगरेको भन्दै ठेकदार व्यवसायीहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् । नगरपालिकाले सुचना...बाँकी
मेचीनगर, २३ माघ । पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गरेको मेचीनगर–९ स्थित खुट्टीडाँगी सामुदायिक वन उपभोक्ता समूहले शनिबार अध्ययन तथा अवलोकन भ्रमण गरेको छ । खुट्टीडाँगी वन तथा सिमसार समितिले सुनसरी जिल्लाका चारवटा पर्यटकीय क्षेत्रको...बाँकी
झापा, २३ माघ । खाेला ठेक्का लगाएर सम्झौता नगरकाे भन्दै ठेकदार व्यवसायीहरुले मेची नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । आज खाेला ठेक्का लगाएर सम्झौता नगरेकाे भन्दै ठेकदार व्यवसायीहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन । नगरपालिकाले सुचना...बाँकी
झापा, २२ माघ । मेची उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायीहरुको साझा समूहका उम्मेदवार खेमराज प्रसाईं निर्वाचित भएका छन् । आइतबार साँझा सम्पन्न मतपरिणाम अनुसार प्रसाईंले ७ सय ५२ मत ल्याए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसको...बाँकी
झापा, २१ मघ । झापा मेचीनगर-६ स्थित काँकरभिट्टामा रहेकाे होटल हिकोला हेरिटेजले तेस्रो वर्ष पुरा गरेको अवसरमा सांगीतिकसहित विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । शनिबार काँकरभिट्टामा होटल हेरिटेजलले पत्रकार सम्मलेन गरेर माघ २६ गतेदेखि...बाँकी
झापा, २१ माघ । मेची उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । शनिबार राधास्वामीको भवनमा विहान ८ वजेदेखि सुरु निर्वाचन दिउँसो ४ वजे सम्पन्न भएको हो । निर्वाचन समितिका संयोजक अशोककुमार पोखरेलले मतदान सम्पन्न...बाँकी
झापा, २१ माघ । मेची उद्योग वाणिज्य संघको ७ औँ कार्यसमिति चयनका लागि निर्वाचन सुरु भएकाे छ। संघको नयाँ नेतृत्व चयनका लागि बिहान ९ बजेदेखि मतदान प्रक्रिया समेत सुरु भएको हाे । संघको अध्यक्ष पदका...बाँकी
झापा, माघ २१ । आज मेची उद्योग वाणिज्य संघ मेचीनगरको चुनाव हुँदैछ । आगामी ३ बर्ष कार्यकालका लागि हुन लागेको चुनावमा १६ पदका लागि ३३ जना उम्मेद्वार चुनावी मैदानमा छन । मेचीनगरका व्यवसायीहरुको छाता संस्थाका...बाँकी
झापा, २१ माघ । व्यावसायिक क्षेत्रमा परिचित नाम हो, मेचीनगर–७ इटाभट्टाका कञ्चन बराल । सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय बराल १९ वर्ष अघि २२ वर्षको उमेरदेखि व्यवसायमा होमिएका हुन् । बरालले हाल मेची उद्योग वाणिज्य...बाँकी