News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

काँकरभिट्टामा ‘परदेशीको पसिना कसरी लिने प्रतिफल ’ विषयमा अन्तरक्रिया सम्पन्न

झापा, २ माघ । झापाको मेचीनगर- ६ स्थित काँकरभिट्टामा परदेशीको पसिना कसरी लिने प्रतिफल विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ । आइतबार हिकोला हेरिटेज होटलमा आयोजित कार्यक्रममा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, परदेशीको पसिना नामक पुस्तकका सम्पादक,...बाँकी

अर्जुनधारामा एक पुरुषको शव फेला

झापा, २ माघ । झापाको अर्जुनधारामा एक जनाको शव बेवारिसे अवस्थामा फेला परेको छ । अर्जुनधारा नगरपालिका- ५ स्थित फुलमती जुस फ्याक्ट्री नजिकै अन्दाजी २५ देखि ३० वर्षीय पुरुषको शव फेला परेको हो । शवको...बाँकी

बाहुण्डाँगीमा तरुल उत्सव

झापा, २ माघ । मेचीनगर नगरपालिका –४ बाहुण्डाँगीमा प्रदेशकै पहिलो तरुल मेला आयोजना गरिएको छ । देशैभर माघे÷मकर संक्रान्ति मनाई रहेको बेला बाहुण्डाँगीले भने राष्ट्रिय जैविक विविधता दिवस तथा तरुल उत्सव मनाएको हो । पूर्णरुपले...बाँकी

माईमेलाबाट फर्कने क्रममा बसकाे ठक्करले एक जनाकाे मृत्यु

झापा, २ माघ । झापाकाे कनकाई माई मेला भरेर फर्कने क्रममा पुर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका- १ गरमकाली पेट्रोल पम्प अगाडि आइतवार वेलुकी ६ बजे यात्रुवाहक बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । प्र १—०१—००१...बाँकी

दमकको मुख्य बजारमा आगो लगाइएको आराेपमा एक जना पक्राउ

झापा, १ माघ । झापाको दमक–६ नमुना मार्गस्थित मुख्य बजार क्षेत्रमा दुई व्यक्तिले आइतबार बिहान आगो लगाएका छन्। दुई व्यक्तिले आगो लगाउँदा ९ वटा पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। सिसिटिभीको...बाँकी

भोलि शोक बिदा दिने सरकारको निर्णय

काठमाडौँ, १ माघ । सरकारले भोलि देशभर शोक बिदा दिने निर्णय गरेको छ। पोखरामा विमान दुर्घटना भएको शोकमा सरकारले भोलि बिदा दिने निर्णय गरेको हो। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय...बाँकी

यति एयरको विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौँ, १ माघ । सरकारले पोखरामा आइतबार भएको यतिको जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले गैर-सैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७१ बमोजिम छानबिन गर्न...बाँकी

मेचीनगर शिक्षक संघकाे अध्यक्षमा शान्ता निरौला चयन

झापा, १ माघ । शिक्षक संघ मेचीनगरको अध्यक्षमा शान्ता निरौला सर्वसम्वत निर्वाचित भएकी छिन् । शनिवार धुलावारी माविमा सपन्न संघको दोस्रो अधिवेशनाले निरौलालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । दिपेन्द्र प्रावि मेचीनगर ४ की प्रधानाध्यापक...बाँकी

दमकको नमुना वजारमा आगलागी हुँदा ९ वटा पसल जलेर नष्ट

झापा, १ माघ । झापाकाे दमक -६ स्थित नमुना वजारमा रहेका नौ वटा पसलमा आगलागी हुदाँ लाखौं मूल्य बरावरको क्षति भएको छ ।वडाअध्यक्ष टेकबहादुर थापाका अनुसार आज विहान करिव २ वजेतिर अचानक आगलागी हुदाँ पसलका...बाँकी

मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय सदस्यमा ज्ञानेन्द्र निराैला निर्वाचित

झापा, ३० पुस । मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय सदस्यमा ज्ञानेन्द्र निराैला चयन भएका छन् । नवलपरासीको भुमहीमा शनिबार सम्पन्न समाजको पच्चिसौं राष्ट्रिय परिषदले सञ्चारकर्मी निराैलालाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको हो । समाजको केन्द्रीय सभापतिमा...बाँकी