News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार, राष्ट्रिय

मेचीनगरमा स्वास्थ्य शिविरमा ९० जनाले स्वास्थ्य परिक्षण गरे

झापा, २९ पुस । झापाको मेचीनगर नगरपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ९० जनाले स्वास्थ्य जाँच गराएका छन् । मेचीनगर स्वास्थ्य शाखाको आयोजनामा धाइजन स्वास्थ्य चौकी मेचीनगर वडा-११ मा आयोजित शिविरमा नगरका ९० जनाले आफ्नो स्वास्थ्य...बाँकी

नगरलाई बन्धक नबनाउन मेचीनगरका ६ दलको चेतावनी

झापा, २८ पुस । झापाको मेचीनगर नगरपालिकामा पछिल्लो पटक देखिएको प्रमुख प्रशासकीय अधिकृत विवाद प्रकरणलाई लिएर राजनीतिक दलले ज्ञापन पत्र बुझाएका छन् । विहीबार ज्ञापन पत्रसहित नगरपालिका कार्यालय पुगेका मुख्य ६ राजनीतिक दलले संयुक्त ज्ञापन...बाँकी

आधुनिक बचत सहकारीद्वारा विभिन्न व्यक्तिहरु सम्मानित

झापा, २७ पुस । झापाकाे मेचीनगर स्थित काँकरभिट्टामा रहेकाे आधुनिक बचत तथा ऋण सहकारी संस्थाले विभिन्न व्यक्तिहरलाई सम्मान गरेको छ । बुधवार काँकडभिट्टा खानेपानी सभा हलमा सम्पन्न संस्थाको ११ औं साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट...बाँकी

देवकोटा पार्कमा पृथ्वी जयन्ती

झापा, २७ पुस । नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा देवकोटा पार्क व्यवस्थापन समितिले पृथ्वी जयन्ती मनाएको छ । मेचीनगर- ६ स्थित काँकरभिट्टामा आज संविधान सभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यमा देवकोटा...बाँकी

झापामा श्रीमानको लात्ती प्रहारबाट श्रीमतीको मृत्यु

झापा, २७ पुस । झापाको अर्जुनधारा नगरपालिकामा श्रीमानकाे लात्ती प्रहारबाट श्रीमतीकाे मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका- ९ स्थित खरबन्दीमा ३५ बर्षिय बिश्वराज घिसिङले उनकी श्रीमती ३६ बर्षिया प्रमिला भुजेल (घिसिङ) लाई खाना नपकाएको कारण...बाँकी

मेचीनगरमा सवारी दुर्घटनामा हुँदा एक जनाकाे मृत्यु

झापा, २७,पुष । झापामा सवारी दुर्घटनामा परी एक जनाकाे मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-१ निवासी ३३ वर्षीय सुसाहाङ नेम्वाङ रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका...बाँकी

पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा

काठमाडौं, २७ पुस । पृथ्वी जयन्तीको अवसरमा आज पुस २७ गते सार्वजनिक बिदा भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यस अघि पुष्पकमल दाहाल...बाँकी

प्रमुख प्रशासकीय अधिकृत राजकपुरको अधिकारमाथि जनप्रतिनिधिको अंकुश

झापा, २५ पुस । प्रमुख प्रशासकीय अधिकृतको अधिकारमाथि जनप्रतिनिधिको अंकुश, हाजिर हुन नदिने निर्णय गर्दै तोकियो निमित्त जनप्रतिनिधिको स्वार्थअनुसार नचल्दा झापाको मेचीनगर नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत राजकपुर चम्लागाईंको काज फिर्ता गर्ने निर्णय गरेको छ ।...बाँकी

सामाजिक सञ्जालमार्फत ठगी गर्ने मेचीनगरकी युवतीसहित दुई जना पक्राउ

झापा, २५ पुस । विद्युतीय माध्यम सम्बद्ध ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा झापा मेचीनगर नगरपालिका–८ बस्ने ३७ वर्षीया बिममाया मगर र भारत दार्जिलिङ ठेगाना भएका ४० वर्षीय मोहम्मद हाकिमलाई प्रहरीले पक्राउ गरेको छ ।...बाँकी

प्याव्सन जिल्ला स्तरिय सांस्कृतिक नृत्य प्रतियोगितामा झापा नेशनल स्कुल प्रथम

झापा, २५ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) को आइतबार सम्पन्न जिल्ला स्तरिय नृत्य प्रतियोगितामा मेचीनगरको झापा नेशनल स्कूलले प्रथम भएको छ ।सांस्कृतिक नृत्यतर्फ सहभागि १४ विद्यालयलाई पछि पार्दै मेचीनगरको झापा नेशनल...बाँकी