काठमाडौं, ५ असार । नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैलाई गोली हानेका छन्। ड्युटीमा रहेका बेला बुधबार बिहान ८ बजेतिर २२ वर्षीय अजित गोलेले आफूले बोकेको इन्सास राइफल आफ्नै निधारमा हानेर...बाँकी
झापा, ५ असार । झापामा एक भारतीय नागरिकले नक्कली नागरिकता बनाएर सरकारी कार्यालयलाई समेत झुक्याएका छन्। भारत बिहारस्थित मोतिहारीका ३२ वर्षीय समसुल मनसुरीले नक्कली नागरिकता मात्र बनाएनन्, उनले त्यही नागरिकताको आधारमा सरकारी कार्यालयलाई समेत झुक्याएको...बाँकी
झापा, ५ असार । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ । कार्यालयले चालु आव सकिन एक महिना बाँकी हुँदा लक्ष्यको...बाँकी
झापा, ४ असार । सोमबार रातिदेखिको वर्षाका कारण झापाका विभिन्न स्थानमा १८ भन्दा बढी घर परिवार प्रत्यक्ष प्रभावित भएका छन् । जिल्लाको दक्षिणवर्ती ग्रामीण क्षेत्रका स्थानीय बासिन्दा बढी प्रभावित भएका हुन् । कचनकवल–५ खुट्टागञ्जका चार...बाँकी
झापा, ४ असार । झापाको मेचीनगरमा आज बिहान परेको चट्याङ लाग्दा एक जना महिला घाइते भएकी छन् । आज बिहान अन्दाजी ३ः०० बजेको समयमा मेचीनगर- १५ कालिकाझारमा हावाहुरीसहित आएको चट्याङले लाग्दा २१ वर्षीया रजिता हस्दा...बाँकी
झापा, ४ असार । झापाको बिर्तामोडमा छोटा हात्ती गाडीले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । बिहान साढे ९ बजे तिर बिर्तामोड-५ मुक्ति चोकमा नम्बर नखुलेको छोटा हात्तीले पैदल यात्रीलाई ठक्कर दिएको थियो...बाँकी
झापा, ४ असार । झापाका विभिन्न स्थानमा भारी वर्षा भएको छ । वषौसँगै आएको बाढीले मकै बलाीमा क्षति पुगेको छ । बिहानैदेखिको भारी वर्षाका कारण पछिल्लो चार घण्टामा झापाको दमक, कनकाई, मेचीनगर र विर्तामाेडका आसपासको...बाँकी
झापा, ३ असार । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका निर्वाचित सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज खानेपानीको सभाहलमा सम्पन्न सपथ ग्रहण...बाँकी
झापा, ३ असार । सङ्घीय सरकारको १ करोड १६ लाख बजेटमा निर्माण भएको झापाको मेचीनगर-१३ को छविलाल मार्गमा नवनिर्मित प्लम वाल भत्किएको छ । इन्जिनियर र ठेकेदार कम्पनीले त्यस ठाउँको भौगोलिक माटोको सतहको अवस्था नबुझी...बाँकी
झापा, ३ असार । अविराल बर्षासहित परेको चट्याङ लागेर आज विहान मेचीनगरमा गोठमा बाँधी राखेको दुई वटा राँगा मरेका छन् । मेचीनगर नगरपालिका– ३ भावना टोल बस्ने योगेन्द्र भट्टराईको गोठमा बाँधिएका राँगा चट्याङ लागेर मरेका...बाँकी