झापा, ८ असार । प्रहरीले शुक्रबार काँकरभिट्टाबाट ३ लाख १९ हजार रुपैयाँ बराबरका अवैध रुपमा भन्सार छली ल्याइएका लत्ता कपडाहरु बरामद गरिएको छ । मेचीनगरपालिका–६ स्थित मेचीपुलबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र शसस्त्र प्रहरी बल...बाँकी
काठमाडौं, ७ असार । नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा हुने भएको छ । शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार मतदाताको अन्तिम नामावली प्रकाशन असार १२ गते हुनेछ ।...बाँकी
झापा, ७ असार । झापामा लागुऔषध भित्र्याउँदै गर्दा दुई भारतीय नागरिक पक्राउ परेका छन् । हिजो साँझ ७ः२० बजेको समयमा झापा गाउँपालिका-१ सालमारा झोलुङ्गे पुल बगानमा जाँचको क्रममा उनीहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार...बाँकी
झापा, ७ असार । नेकपा (एकीकृत समाजवादी) को १० औँ महाधिवेशनको लागि झापाका ५ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट गरिएको छ । असार १६ देखि २० गतेसम्म हुने पार्टीको १० औँ केन्द्रीय महाधिवेशनका लागि बुधबार...बाँकी
झापा, ७ असार । झापामा पछिल्लोसमय आत्महत्या गर्नेको संख्या बढेर समाजमा विकराल रुप लिन थालेपछि यस्ता घटना हुन नदिन विभिन्न पक्षबाट अनेकन प्रयास थालिएको छ । सोही क्रममा धुलाबारीस्थित सञ्जीवनी महिला विकास संस्थाले पनि आत्महत्या...बाँकी
झापा, ६ असार । झापामा ट्राफिक सप्ताह सुरु भएको छ । सवारी दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत ट्राफिक सप्ताह प्रारम्भ भएको हो । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बिहिबार दुईजना बालिकालाई हेल्मेट लगाइदिएर ट्राफिक सप्ताहको...बाँकी
झापा, ६ असार । झापाको सदरमुकामस्थित भद्रपुर नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार सम्पन्न भएको छ । नगरप्रमुख गणेश पोखरेलको अध्यक्षता, उपप्रमुख राधा कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाको विशेष आतिथ्य र वडाअध्यक्ष, सदस्य,कार्यपालिका सदस्य...बाँकी
झापा, ६ असार । दमकको रतुवा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । आज बिहान ८ बजेको समयमा दमक नगरपालिका वडा-७ स्थित रतुवा पुल छेउमा नाम नखुलेको अन्दाजी बर्ष ५०/५५ का व्यक्तिको शव फेला...बाँकी
झापा, ६ असार । झापाको मेचीनगरमा- १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी बस्ने १९ वर्षीय रोहित राजवंशीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । राजवंशीले...बाँकी
विराटनगर, ६ असार । कोशी प्रदेश सरकारले ल्याएको ०८१/ ८२ को बजेट सीमित व्यक्ति केन्द्रित भएको जनाउँदै राप्रपा कोशी प्रदेशले आपत्ति जनाएको छ। बुधबार विराटनगरस्थित प्रदेशसभा बैठक सुरु हुँदै गर्दा राप्रपाकी प्रदेश सभासदस्य सविना बजगाईले...बाँकी