मेचीनगर, २४ फागुन । झापाको धुलाबारीमा रहेको इस्ट होराइजन माविले फागुन २६ र २७ गते ‘वसन्त उत्सव’ आयोजना गर्ने भएको छ । वसन्त उत्सव विद्यालय परिसरमा सञ्चालन हुनेछ । विद्यार्थीको सिकाई अनुभवलाई व्यवहारमा उतार्ने लक्ष्यका...बाँकी
झापा, २४ फागुन । चारपटकको च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलोपटक सहभागिता जनाएको मच्छिन्द्र फुटबल क्लबलाई २–१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा...बाँकी
झापा, २३ फागुन । सुष्मा कार्की डोली मेचीनगर नगरपालिका वडा नं ९ की दलित महिला वडा सदस्य हुन् । सामाजिक क्षेत्रमा रहेर सक्रियताका साथ काम गर्दै आएकी उनी गत निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधित्व गर्दै वडा...बाँकी
झापा, २३ फागुन । खोरमा ४५ वटा बाख्रा । दाना-पानी, घाँस पराल दिन भ्याइनभ्याइ । पाठापाठीको गुञ्जयमान आवाजले मनमोहक समय । कुनै दिन थियो झापा मेचीनगर-९ का पर्शुराम कट्टेललाई बाख्रा-पाठाको स्याहार गर्नै धौ धौ पथर््योे...बाँकी
मेचीनगर, २२ फागुन । झापाको मेचीनगर नगरपालिकाका साँढे ११ हजार बढी बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइएको छ । आइतबारबाट शुरु भएको खोप अभियान अन्तर्गत आइतबार र सोमबार (हिजो) गरी ११ हजार ५ सय ७३ बालबालिकालाई...बाँकी
झापा, २२ फागुन । मोरङको पथरीशनिश्चरेमा १६ वर्षीया बालिकाको हत्या भएको छ । पथरीशनिश्चरे नगरपालिका-७ लामाटोलस्थित मामाको छोरा दाज विनोद राईको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको हत्या भएको हो । बालिकाको घर...बाँकी
झापा, २२ फागुन । गत शुक्रबार साँझ सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट घाइते भएका सर्वसाधारणहरुको उपचारमा गम्भीर लापारवाही भएको पाइएको छ । पैसा अभावमा उनीहरुको उपचार नै रोकिएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका ५...बाँकी
झापा, २१ फागुन । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नेकपा (एमाले) बाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल (डिपी) ले शपथ...बाँकी
झापा, २१ फागुन । सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ फुटबल फुटबल क्लब छैठौं झापा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । सोमाबर भएको खेलमा बागमती युवा क्ल बलाई पेनाल्टी सुटआउटमा ३-४ गोलले हराउँदै एपिएफ विजयी...बाँकी
झापा, २१ फागुन । काठमाडौंमा माओवादी केन्द्रसहितका दलसँग सत्ता समीकरण बनेपछि एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ । २७ असोजमा एमालेका ३९ सांसद र आफ्ना दलबाट बिद्रोह गरेका ८ सांसदको समर्थनमा कांग्रेस नेता...बाँकी