News Portal

गृहपृष्ठ प्रदेश १

मेचीनगरले सडक क्षेत्राधिकार भित्र रहेका संरचना हटाउने

झापा, ८ भदाै । झापाको मेचीनगर नगरपालिकाले पूर्वपश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत काँकरभिट्टा चारआली खण्डमा सडक मिचेर बनाइएका सबै संरचनाहरु हटाउने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पूर्वपश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत काँकरभिट्टा चारआली खण्डमा...बाँकी

झिलझिलेका इन्स्पेक्टर कटुवालमाथि बन्चरो प्रहार

झापा, ७ भदौ । झापास्थित इलाका प्रहरी कार्यालय झिलझिलेका इन्स्पेक्टर युवराज कटुवालमाथि बन्चरो प्रहार भएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका-९ स्थित झरना खोलाको पुल नजिकै इन्स्पेक्टर कटुवालमाथि बिहीबार साँझ साढे ६ बजेको समयमा बन्चरो...बाँकी

जनताको घरघर पुग्दै माओवादी झापा

झापा । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य इन्द्र आङ्बो (मौसम) ले पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा अघि बढेको बताएका छन् । पार्टीले सञ्चालन गर्न लागेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को अभिमुखीकरण...बाँकी

काँकरभिट्टा नाकाको अस्तित्वको खोजी

झापा । पूर्वीनाका काँकरभिट्टाको अस्तित्व रक्षाका सन्दर्भमा सरोकारवालाहरु बिच घनिभूत छलफल सम्पन्न भएको छ । पूर्वी सिमावर्ती नेपाली बजारहरुमा हराइरहेको व्यापारिक चहलपहलसँगै नाकामा भइरहेको हैरानीको सन्दर्भमा जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगै सुरक्षा संयन्त्रका प्रमुखहरुकै उपस्थितीमा व्यापक...बाँकी

श्रीमती बचाउन खोज्दा श्रीमानको मृत्यु

झापा, ६ भदौ । झापाको अर्जुनधारा–९ का २४ वर्षीय अमृत रेग्मीको  करेन्ट लागेर बुधवार दिउँसो मृत्यु भएको छ ।  श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट लागेपछि बचाउन गएका अमृतको करेन्ट लागेर ज्यान गएको हो ।...बाँकी

डेंगुको जोखिममा मेचीनगर ‘समुदायमा फैलन नदिन के छ तयारी ?’

मेचीनगर । कोरोना महामारीपछिको उत्कर्षको महामारीको रुपमा यतिबेला डेंगु रोगले मुलुकलाई नै आक्रान्त बनाइरहेको छ । हाल धरान लगायत मुलुकका विभिन्न स्थानमा गम्भीर रुपमा देखिइरहेको डेंगु रोगबाट पूर्वी सिमावर्ती नगरपालिका झापाको मेचीनगर नगरपालिका पनि उत्तिकै...बाँकी

फोनिज झापाको अक्षयकोषमा गायिका मेलिना राईले दिइन् ५० हजार

झापा, ६ भदौ । गायिका मेलिना राईले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अक्षयकोषका लागि ५० हजार सहयोग गरेकी छन् । फोनिजको २४औँ स्थापना दिवसको अवसर पारेर गायिका राईले उक्त रकम आफ्ना प्रतिनिधिमार्फत हस्तान्तरण...बाँकी

काेशी क्रिकेट संघको अध्यक्षमा पाण्डे निर्वाचित

झापा, ४ भदौ । क्रिकेट संघ काेशी प्रादेशिक कमिटीको अध्यक्षमा माेरङका सर्वजित पाण्डे निर्वाचित भएका छन् । साेमबार झापाकाे मेचीनगरमा सम्पन्न संघको दोस्रो साधारणसभाबाट पाण्डेकाे नेतृत्वमा नयाँ कमिटी चयन भएको हो । प्रदेशका ५ वटा...बाँकी

काँकरभिट्टामा प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशकाे उद्घाटन कार्यक्रम सम्पन्न

मेचीनगर, ४ भदौ । नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले नेपालको क्रिकेटमा काेशी प्रदेशकाे ठूलो योगदान रहेको बताए । झापाकाे काँकरभिट्टा स्थित खानेपानी सभाहलमा प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष...बाँकी

बुद्धशान्तिमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

झापा, ४ भदाै । स्कुल बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बुद्धशान्तिस्थित कर्णाली एजुकेसन फाउन्डेसनको स्कुल बसले ८ वर्षीया बालिका समीक्षा बस्नेत आइतबार ठक्करको थियो । दुर्घटनामा परी घाइते भएकी...बाँकी