झापा, १४ साउन । झापामा फेरि प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका- ६ बिहीबारे निवासी ३० वर्षीय पूरण राई र सप्तरी बोदे बर्साइन घर भई हाल बिर्तामोड...बाँकी
काठमाडौं, १४ साउन । देशमा जारी बेथितिविरुद्ध आन्दोलनमा उत्रिएका साना ६ कम्युनिस्ट पार्टीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । आन्दोलनको कार्यक्रममा जारी बेथितिविरुद्ध देशव्यापी विरोधदेखि राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने सम्मका कार्यक्रमहरु समावेश छन् । नागरिकता विधेयक...बाँकी
तुलसीपुर,१३ श्रावण । दाङमा कुलोमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ पोटलीका २६ वर्षीय नरेश चौधरीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए । उनका अनुसार यसअघि...बाँकी
काठमाडौँ, १३ श्रावण । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । शुक्रबार काठमाडौँमा नेपाल प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिले नै समाजवादी केन्द्र...बाँकी
काठमाडाैँ, १३ श्रावण । सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्रालयअन्तर्गत निर्माण भइरहेका झापाका विभिन्न आयोजनाको निरीक्षण गरेका छन्। सो क्रममा उनले दमक–३ मा बन्दै गरेको १८ तले भ्युटावरको अनुगम गर्दै भ्युटावरको नाम परिवर्तन गर्न निर्देशन दिए।...बाँकी
काठमाडाैँ, १३ श्रावण । बजेट निर्माणका क्रममा अनियमितता भएको गुनासोका सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाउँदै मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको सुरक्षामा गम्भीर त्रुटि पाइएको उल्लेख गरेको छ । सिंहदरबारमा कुन...बाँकी
काठमाडौं, १३ श्रावण । नेपालमा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको दुईहजार ४७४ पीसीआर परीक्षणमा ३९१ जना र एक हजार ८८ एन्टिजेन परीक्षणमा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो...बाँकी
काठमाडौं, १३ साउन । गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान मन्त्री खाणले प्रचण्ड निवास ललितपुरको खुमलटार पुगेर भेटवार्ता गरेका हुन्। भेटमा राष्ट्रिय राजनीति र...बाँकी
काठमाडौँ, १३ साउन । आज विश्व बाघ दिवस । ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसर पारेर आज नेपालमा बाघको सङ्ख्या र अवस्था सार्वजनिक गरिँदैछ...बाँकी
काठमाडौँ, १३ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएको डा बाबुराम भट्टराई समूहले बिहिबार निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गराएको छ । आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल...बाँकी