News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी

काठमाडौं, ९ श्रावण । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।लम्साल ७४५ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत ल्याइन् भने अर्का प्रतिस्पर्धी भुवन भट्टले १९...बाँकी

मतदान स्थल पुनरवलोकन गरिँदै

काठमाडौँ, ९ साउन । निर्वाचन आयोगले मतदान स्थल पुनरवलोकन गर्ने भएको छ। मतदान केन्द्र पायकमा नपरेका कारण मताधिकार प्रयोग गर्न नपाउने अवस्था सिर्जना भएपछि आयोगले मतदान स्थल पुनरवलोकन गर्ने भएको हो। गत वैशाख ३० गते...बाँकी

वीरगञ्जमा ४ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ३ जना पक्राउ

काठमाडौं, ८ श्रावण । पर्साको वीरगञ्ज महानगरपालिकामा चार वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको छ। यही साउन ४ गते साँझ ७ बजेदेखि नातिनी हराइरहेको भन्दै बालिकाको हजुरबुबाले निवेदन दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो। खोजी...बाँकी

बाबुराम भट्टराईको पार्टीको नाम टुंगियो

काठमाडौं, ८ साउन । डा. बाबुराम भट्टराईले पार्टीको नाम टुंगो लगाएको छ । नेपाल समाजवादी पार्टी नाम र चुनाव चिन्ह आँखा राख्ने सहमति भएको भट्टराई निकट एक नेताले बताए । यो चुनाव चिह्न कुनै समय...बाँकी

११ एसपीको काज सरुवा, ७ जिल्लाका प्रहरी प्रमुख फेरिए

काठमाडौं, ८ साउन । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) काज सरुवा भएको छ । आइतबार भएको काज सरुवामा ७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । सरुवा सूची अनुसार कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित...बाँकी

पाल्पामा बस दुर्घटना: ६ जनाको मृत्यु

पाल्पा, ८ साउन । पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । बाग्लुङको बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट...बाँकी

प्रतिनिधिसभाबाट कारागार विधेयक पारित

काठमाडौँ, ८ साउन । प्रतिनिधिसभाबाट कारागार विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकबाट विधेयक सर्वसम्मतिले पारित भएको हो । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको पहिलो बैठक स्थगित भएको थियो । विधेयक निर्णयार्थ प्रस्तुत...बाँकी

प्रेस युनियनको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान

काठमाडौं, ७ श्रावण । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ। बागमती प्रदेशको राजधानी हेटौंडामा जारी अधिवेशनमा बिहान ११ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले...बाँकी

मलको समस्या समाधान हुँदै छ : मन्त्री यादव

काठमाडौँ, ७ श्रावण । कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले मलको समस्या चाँडै समाधान हुने बताउनुभएको छ । अहिले ग्लोबल टेन्डरको मल ल्याएर बिक्री वितरण भइरहेको र अझै ५० हजार मेट्रिक टन मल आउने...बाँकी

आज कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४औँ स्मृति दिवस मनाइँदै

काठमाण्डाैँ ७ श्रावण । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा पुष्पलालको जन्म भएको थियो ।नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा...बाँकी