News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार

वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बित

काठमाडौं, ६ असार । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनीमाथि छानबिन गर्न समिति गठन...बाँकी

एन्फा अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी

काठमाडौं, ६ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी भएका छन्। आज भएको एन्फाको चुनावी साधारणसभाबाट नेम्बाङ अध्यक्षमा विजयी भएका हुन्। नेम्बाङले कर्माछिरिङ शेर्पालाई हराए। ८४ भोट खसेकोमा नेम्बाङले ४५...बाँकी

वामदेवले बोलाए नेकपा एकता अभियानको राष्ट्रिय भेला

काठमाडौं, ६ असार । नेकपा एमालेबाट अलग रहँदै आएका वामपन्थी नेता वामदेव गौतमले नेकपा एकता अभियानको दोस्रो राष्ट्रिय भेला बोलाएका छन्। असार ११ गते शनिबार बिहान ८ बजे ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा नेता गौतमले एकता...बाँकी

महानगरका सम्पूर्ण सरकारी कार्यालयमा सीसीटीभीमार्फत निगरानी

काठमाडौं, ५ असार । अब काठमाडौं महानगर अन्तर्गतका सम्पूर्ण सरकारी कार्या लयमा सीसीटिभी जडान गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका प्रमुख बालेन्द्र साहले सरकारी कार्यालयमा सीसीटिभी...बाँकी

टोखामा कुटपिटबाट एकको मृत्यु, तीन जना पक्राउ

काठमाडौं, ४ असार । टोखामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । कुटपिटबाट टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बूको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लिम्बूको हत्यामा संलग्न मोरङ घर...बाँकी

ताप्लेजुङमा ८ घर पहिराले बगायो

ताप्लेजुङ, ५ असार । ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न थालेको...बाँकी

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं,५ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । मोटरसाइकलमा पछाडि सवार भारतीय नागरिक ३० वर्षीय उज्जल सिंहको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर...बाँकी

शान्ति प्रकृयापछि हराए ‘जनवादी’ विद्यालय

रोल्पा,५ असार । ‘स्कुलको वन्द कोठाबाट हैन संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगबाट मात्रै वास्तविक ज्ञान प्राप्त हुन्छ’ भन्ने मान्यताका साथ तत्कालीन नेकपा माओवादीले सन्चालन गरेका ‘जनवादी’ विद्यालयहरु अहिले एकादेशको कथा बनेका छन् । सामन्ती सत्ताले...बाँकी

पर्साको एक सरकारी विद्यालय : जहाँ विद्यार्थीको चाप थेग्न हुन्छ दुई सिफ्टमा पढाई

वीरगंज, ४ असार । सरकारी स्कूल भन्ने बित्तिकै विद्यार्थी कम हुन्छन् भनिन्छ। तर पर्साको धोबिनी गाउँपालिका ५ स्थित धोबिनीमा रहेको अजिज मिया माविको माहोल फरक छ।पढाउने कक्षाकोठाको अभाव छ तर विद्यार्थीको यही ओइरिएको देखिन्छ। कक्षा...बाँकी

प्रियंका बनिन् मिस नेपाल

काठमाडौँ, ४ असार । प्रियंका जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २३ सुन्दरीलाई पछि पार्दै प्रियंकाले उपाधि हात पारेकी हुन् । त्यस्तै सरिशा श्रेष्ठ...बाँकी