News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, समाचार

शपथ लिएपछि राप्रपाका मन्त्रीहरु पुगे पशुपतिनाथ

काठमाडौँ, ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवनियुक्त मन्त्रीहरु पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगेका छन्। राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पशुपतिनाथ मन्दिर पुगेका छन्। उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी...बाँकी

नयाँ मन्त्रीले लिए शपथ

काठमाडौं, ३ माघ । मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ...बाँकी

तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

काठमाडौं,३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिखिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका हुन् । यस्तै...बाँकी

राप्रपाको भागमा तीन मन्त्रालय, लिङ्देन उपप्रधान तथा उर्जामन्त्री बन्ने

काठमाडौं, २ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तीन मन्त्रालयसहित सरकारमा सहभागी हुन तयार भएको छ । सोमबार राति सकिएको सत्ता साझेदार दलहरूको बैठकमा उपप्रधानन्त्रीसहित तीन मन्त्रालय दिने सहमति भएपछि राप्रपामा सरकारमा सहभागी हुन तयार...बाँकी

काँकरभिट्टामा ‘परदेशीको पसिना कसरी लिने प्रतिफल ’ विषयमा अन्तरक्रिया सम्पन्न

झापा, २ माघ । झापाको मेचीनगर- ६ स्थित काँकरभिट्टामा परदेशीको पसिना कसरी लिने प्रतिफल विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ । आइतबार हिकोला हेरिटेज होटलमा आयोजित कार्यक्रममा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, परदेशीको पसिना नामक पुस्तकका सम्पादक,...बाँकी

‘बिदा दिने भए थोत्रा जहाजलाई दिउँ’

काठमाडौं, २ माघ । पोखरा विमान दुर्घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद डाक्नु स्वभाविक नै थियो । उनले आफ्ना सबै नियमित कार्यक्रम रद्द गरे । त्यसबाट घटनाप्रति सरकारको संवेदनशीलता देखिन्थ्यो । सँगै मन्त्रिपरिषदले सबै...बाँकी

यती एयर दुर्घटनाः चिकित्सक दम्पतीको पनि मृत्यु

पोखरा, १ माघ । आइतबार विहान काठमाडौंबाट पोखराका लागि उडान भरेको विमान दुर्घटनामा दुई चिकित्सकले ज्यान गुमाएका छन् । ज्यान गुमाउने चिकित्सक दम्पतीमा राष्ट्रिय ट्रमा सेन्टरका डा. सुशील श्रेष्ठ हुन् । उनकी श्रीमती सोना दिवारकले...बाँकी

विमान दुर्घटनाका मृतकको शव भोलि परिवारलाई बुझाइने

पोखरा, १ माघ । पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव सोमबार परिवारलाई बुझाइने भएको छ । संकलन भएका शव पहिचान भएपछि आवश्यक प्रक्रिया पुरा गरेर सम्बिन्धत परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार...बाँकी

हसिँयाले हानेर मामाले मारे भान्जा

सल्यान, १ माघ । सल्यानमा धारिलो हतियार प्रयोग गरेर आफ्नै मामाले ८ वर्षीय भान्जाको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका २४ वर्षीय डम्मर पुरीले ८ वर्षका भान्जा भिजन घर्तिलाई आइतबार दिउँसो...बाँकी

विमान दुर्घटनाको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

पोखरा, १ माघ । कास्कीको पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकको घडीमा भोलि सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ । दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार माघ २...बाँकी