काठमाडौँ, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले दलको उपनेता र प्रमुख सचेतक तोकेको छ। केन्द्रीय कार्यालय बसुन्धारामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले दलको उपनेतामा सांसद विराजभक्त श्रेष्ठलाई जिम्मेवारी दिएको हो। गत मंसिरमा भएको चुनावमा श्रेष्ठ...बाँकी
काठमाडौँ, ९ माघ । राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्यलाई प्राथमिकता दिँदा परिचयपत्र वितरण कार्यले भने प्राथमिकता पाएको छैन । अहिलेसम्म छापिएका सात लाख परिचयपत्र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा थन्किएका छन्। हालसम्म सात लाख...बाँकी
झापा, ८ माघ । झापाका पत्रकार मुक्ति पौडेल र खगेन्द्र घिमिरेलाई ज्यान मार्ने धम्की दिनेबिरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरिएको छ ।समाचार लेखेकै विषयलाई लिएर टेलिफोन मार्फत ज्यान मार्ने धम्की दिने मेचीनगर नगरपालिका-४ बाहुनडाँगीका विकास...बाँकी
झापा, ७ झापा । प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्राइएको अवैध औषधि बरामद गरेकाे छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज मेचीनगर- ६ स्थित मेची खोलामा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर...बाँकी
झापा, ७ माघ । झापाकाे मेचीनगरमा सञ्चालित जिल्ला स्तरीय कराते छनौट प्रतियोगिता शनिबार सम्पन्न भएको छ । मेचीनगरको धुलाबारी कराते एकेडेमीमा जिल्ला स्तरीय कराते छनौट प्रतियोगिता सम्पन्न भएको छ । दाेस्राे कृष्णप्रसाद भट्टराई करातेको आयोजनामा...बाँकी
झापा, ७ माघ । कम्बोडियामाको आगलागीमा ज्यान गुमाएका बिर्तामोड–१ का निराकार पाण्डेको आज कनकाई माई आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कम्बोडियाको पोइपेट शहरको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो) मा गत पुस १५ गते बिहान आगलागीमा...बाँकी
काठमाडौं, ७ माघ । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर निर्वाचित भएकी छन्। इन्दिराले १६६ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी हुन्। प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले ९७ मत ल्याइन्। कूल २६४...बाँकी
काठमाडौं, ७ माघ । उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले मनोनयन दर्ता गराएका छन्। उपसभामुख चयनका लागि शनिबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ। रास्वपाकी रानामगरलाई सत्तारूढ...बाँकी
झापा, ६ माघ । मेची भन्सार कार्यालयले ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा शुक्रबार विभिन्न कार्यक्रम गरेको छ । भन्सार कार्यालयले दिवसका अवसरमा काँकरभिट्टा जिल्ला स्थरीय पुरुष व्याडमिन्टन प्रतियोगिता आयाेजना गरेकाे हाे । मेची भन्सार...बाँकी
झापा, ६ माघ । झापाकाे मेचीनगरमा शुक्रबार दुई जना पत्रकार सम्मानित भएका छन् । मेची उधाेग वाणिज्य संघकाे १८ औं वार्षिक साधारण सभामा झापाका पत्रकारद्वय मुक्ति पाैडेल र राेहित काफ्ले सम्मानित भएका हुन् । लामो...बाँकी