News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

झापामा जंगली हात्तीको आक्रमणबाट एक पुरुषको मृत्‍यु

झापा, ५ पुस । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका-१ निवासी ३७ वर्षीय जगतबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए। कचनकवल गाउँपालिका-१ स्थित...बाँकी

नेपाल प्रहरीका २३ एसपीको सरुवा, झापामा दुर्गाराज रेग्मी

झापा, ४ पुस । नेपाल प्रहरीले २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरूवा गरेको छ। सोमबार प्रहरी प्रधान कार्यालयले एसपीको काज सरूवा गरेको हो। प्रहरीले आठ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखको हेरफेर गरेको हो।...बाँकी

३६ वर्षपछि मेसीकाे नेतृत्वमा अर्जेन्टिनालाई विश्वकपकाे उपाधि

काठमाडाैं, ३ पुस । लिओनल मेसीकाे तीन गाेलकाे सहयाेगले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुट आउटमा ४–२ गाेलले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि जितेकाे छ। मेसीले निर्धारित समयमा २ गाेल गर्नुका साथै पेनाल्टीमा एक...बाँकी

आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसले नयाँ सरकारको नेतृत्व आफैले गर्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो । निर्वाचनमा प्राप्त जनादेशले कांग्रेसलाई ठूलो...बाँकी

बिन्ती साकोसको १४ औँ साधारण सभा सम्पन्न

झापा, ३ पुस । बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । मेचीनगर–५ स्थित घैलाडुब्बा शिवालय मन्दिरको सभाहलमा साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष दशरथ खडियाको अध्यक्षतामा...बाँकी

जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु

भरतपुर, ३ पुस । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै...बाँकी

मोरक्कोलाई हराउँदै तेस्रो बन्यो क्रोएसिया

एज्न्सी, ३ पुस । विश्वकपको तेस्रो स्थानका लागि शनिबार राति भएको प्ले अफमा मोरक्कोलाई २–१ गोलको नतिजामा पराजित गर्दै क्रोएसियाले कास्य पदक जितेको छ। क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो भने मोरक्को साविक विजेता फ्रान्ससँग...बाँकी

सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं, १ पुस । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुन: मतगणना गर्न माग...बाँकी

पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त

एजेन्सी, १ पुस । फुटबल महासंघले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त गरेको छ। फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगलको विश्वकप जित्ने सपना समाप्त भएको थियो। पछिल्लो दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा...बाँकी