News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाज

जाजरकोट जिप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकालाई माइती नेपालले पढाउने

काठमाडौं, २८ मंसिर । जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा माइती नेपालले लिने भएको छ । जाजरकोट (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित राजीवविक्रम शाहको पहलमा माइती नेपालले उनीहरूको शिक्षाको जिम्मा...बाँकी

प्याब्सन मेचीनगरद्वारा गीत तथा नृत्य प्रतियोगिता

मेचीनगर,२८ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेचीनगरको नगरस्तरीय गीत तथा नृत्य प्रतियोगिता सञ्चालन गरिएको छ । दुई दिने उक्त प्रतियोगिता बुधबार र विहीबार आयोजना गरिएको हो । मेचीनगरको इटाभट्टास्थित मैदानमा आयोजित प्रतियोगितामा...बाँकी

विश्वकपमा आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

काठमाडौं, २७ मंसिर । कतारमा जारी फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । लुसाइल इकोनिक स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा...बाँकी

रेशम चौधरी छुटाउन खोजिएको भन्दै एमाले निकट अनेरास्ववियुको विरोध प्रदर्शन

काठमाडौं, २७ मंसिर । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई रिहा गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले...बाँकी

काम चलाउ सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले रोक्नुपर्छ : राप्रपा

काठमाडौं, २६ मंसिर । सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, स्वतन्त्र समूहसँग भएका सहमति कार्यान्वयन गर्न ल्याएको अध्यादेशको सर्वत्र आलोचना भएको छ। सत्तारुढ दलका नेताका साथै संविधानविद्हरुले समेत अध्यादेशको...बाँकी

एमालेले एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलकाे आपत्ति

काठमाडौं, २५ मंसिर । एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् । एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी...बाँकी

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

काठमाडौं, २५ मंसिर । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अल बायत स्टेडियममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो...बाँकी

पोर्चुगललाई हराउँदै अफ्रिकी राष्ट्र मोरक्कोले रच्यो इतिहास

कतार, २५ मंसिर । अफ्रिकन टिम मोरक्को फिफा विश्वकप २०२२ कतारको सेमिफाइनलमा पुगेको छ। शनिबार कतारको अल थुमामा रंगशालामा भएको क्वार्टरफाइनल भिडन्तमा पोर्चुगललाई १-० गोलले पराजित गर्दै मोरक्कोले अन्तिम चारमा स्थान बनाएको हो। विश्वकपमा मोरक्को...बाँकी

मेचीनगर लेडी जेसीजको अध्यक्ष रश्मी थापा चयन

झापा, २४ मंसिर । मेचीनगर लेडी जेसीजको अध्यक्षमा रश्मी थापा चयन भएकी छिन् । आज धुलाबारीमा सम्पन्न लेडी जेसीजको साधारण सभाले बर्ष सन २०२३ का लागि अध्यक्षमा थापालाई सर्वसम्मत चयन गरेको हो । त्यस्तै कार्यकारीणी...बाँकी

एमालेले छान्यो ३४ समानुपातिक सांसद (सूची सहित)

काठमाडौं, २४ मंसिर । नेकपा एमालेले प्रतिनिधि सभातर्फको समानुपातिकका ३४ जनाको नाम टुंगो लगाएको छ । शनिबारको सचिवालय बैठकले ३४ जनाको नाम टुंग्याएको हो । एमालेले समानुपातिकमा २२ महिला र १२ पुरुषको नाम टुंग्याएको छ।...बाँकी