News Portal

गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

सरकारले दार्चुला घटनाबारे भारतलाई पठायो कूटनीतिक नोट

काठमाडौं, २० मंसिर । दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ । समस्याको स्थायी समाधानका लागि प्रयास गर्नुपर्ने धारणासहित परराष्ट्र मन्त्रालयले भारतीय पक्षलाई मंगलबार कूटनीतिक नोट पठाएको...बाँकी

दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा

काठमाडौँ, १९ मंसिर । मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यसअघि नेकपा एमालेमा रहेका गुरुङ स्वतन्त्र हैसियतमा निर्वाचनमा भाग लिएका थिए । एमालेबाट...बाँकी

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं, १९ मंसिर । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा चुनावपछि पहिलो पटक औपचारिकरुपमा बस्न लागेको बैठकमा निर्वाचनको मतपरिणामको समीक्षा र नयाँ सरकार गठनबारे छलफल हुने छ। बैठकमा नेपाली कांग्रेसबाट वरिष्ठ...बाँकी

सहकारी सञ्चालककै बदमासीले धेरैजसो धराशायी

काठमाडौं, १८ मंसिर । सञ्चालकले सर्वसाधारणको पैसा आफूखुसी चलाउँदा सहकारीमा संकट निम्तिएको छ। सञ्चालक आफैं, परिवारका सदस्य तथा छद्मभेसी नाममासमेत ऋण लिएर सहकारीका पदाधिकारीले दुरुपयोग गरिरहेका छन्। सञ्चालकले आफ्नै सम्पत्ति जस्तोगरी सहकारीको पैसा चलाउने, साँवा...बाँकी

मोटरसाइकल दुर्घटना हुँदा झापामा २ जनाको मृत्यु

झापा, १७ मंसिर । झापामा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। शुक्रबार राति पौन १२ बजे अर्जुनधारा नगरपालिका-४ भाङबारीस्थित भित्री सडक खण्डमा लक्ष्मीपुरबाट राते खोलातर्फ जाँदै...बाँकी

जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

जनकपुर, १७ मंसिर । धनुषामा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा...बाँकी

विश्वकपको फुटबलमा आजदेखि नकआउट चरणका खेल

एजेन्सी, १७ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अर्थात् नकआउट चरणको समीकरण पूरा भएको छ। गएराति भएको समूह चरणका अन्तिम चार खेल सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टोलीको टुंगो लागेको हो।...बाँकी

मेचीनगरमा सार्वजनिक सम्पत्ती खाली गर्न ७ दिनको अल्टिमेटम

झापा, १६ मंसिर । झापाको मेचीनगर नगरपालिकाले नगर भित्र रहेको अनाधिकृत संरचना हटाउने भएको छ । मेचीनगरले बिहिवार एक सूचना जारी गर्दै नगर क्षेत्रभित्र रहेका सार्वजनिक सम्पत्तीहरुको संरक्षण गर्न भन्दै अनाधिकृत रुपमा प्रयोग भएका गरिएका...बाँकी

सहमति कार्यान्वयन गर्ने विषयमा सरकार र विप्लव नेकपाबीच वार्ता

काठमाडौं, १५ मंसिर । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच वार्ता भएको छ। दुई पक्षबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता भएको हो। गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा बिहीबार वार्ता भएको हो। नेकपाबाट भने...बाँकी

ट्रकको ठक्करबाट चारआलीमा पैदल यात्रीको मृत्यु

झापा, १४ मंसिर । झापामा मालवाहक ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-१३ निवासी ७० वर्षीय जगतमान सावा रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मेचीनगर- १३...बाँकी