झापा, ९ मंसिर । झापा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत समानुपातिकतर्फको मत गणना जारी छ । निर्वाचन अधिकृत टंकमणी महतका अनुसार क्षेत्र नं १ मा हालसम्म ४८ हजार ७ सय ९९ मत गणना भइ सकेको...बाँकी
झापा, ८ मंसिर । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रतिनिधिसभा सदस्यमा पुनः विजयी भएका छन् । यो जितसँगै उनी दोस्रो पटक सांसद बनेका छन् । एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका...बाँकी
झापा, ७ मंसिर । झापा क्षेत्र नं २ को प्रतिनिधि सभाको सदस्यमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई २ हजार २ सय ९७ मतले पराजित गरी घिमिरे निर्वाचित भएका...बाँकी
तनहुँ, ७ मंसिर । तनहुँ १ ख मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिबहादुर चुमान गण्डकी प्रदेशसभामा विजयी भएका छन् । उनले एमालेका उम्मेदवार पूर्णबहादुर गुरुङलाई पराजित गरेका हुन् । चुमनले १३ हजार २ सय ७१...बाँकी
काठमाडौं, ७ मंसिर । चितवन–२ मा झण्डै दोब्बर मतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । अहिलेसम्म ३७ हजार ३४७ मतगणना हुँदा लामिछानेले १७ हजार ५२९ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई...बाँकी
काठमाडौं, ७ मंसिर । गुल्मी क्षेत्र नम्बर २ मा विजयी नेकपा एमालेका गोकर्ण बिष्टलाई निकटकतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले बधाई दिएकी छन् । बिष्टलाई ‘दाजु अग्रज’को सम्बोधन गर्दै उनले बुधबार अपरान्ह फेसबुक सन्देश...बाँकी
झापा, ७ मंसिर । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित सुनिश्चित बनेको छ । पछिल्लो मतपरिणाम अनुसार गणना हुन बाँकी भन्दा बढी मत प्राप्त गरिसकेकोले उनको जित सुनिश्चित भएको हो ।...बाँकी
गुल्मी, ७ मंसिर । गुल्मीको सत्यवती गाउँपालिक -३ ठुलोलुम्पेकमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ठूलोलुम्पेकको कुडडाडामा लु ३ च ५३४० नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको सत्यवती गाउँपालिका उपाध्यक्ष...बाँकी
राजविराज, ६ मंसिर । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तिलाठी-कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा पराजित सतिशकुमार सिंह प्रदेशसभामा निर्वाचित भएका छन् । सप्तरी निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ को सदस्यमा उनी निर्वाचित...बाँकी
झापा, ६ मंसिर । झापा–१ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले मतान्तर बढाएका छन् । ३४ हजार ४ सय २९ मत गनिसक्दा शर्माको १७ हजार २८९ र नेकपा एमालेका तर्फबाट अग्नी...बाँकी