News Portal

गृहपृष्ठ मुख्य समाचार

गगनको घरमा पुगेर विश्वप्रकाशले भने : प्रधानमन्त्री बनाउन प्रस्तावकमा म आफैँ उभिन्छु

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका छन् । मंगलवार काठमाडौंस्थित महामन्त्री थापाको...बाँकी

ओलीलाई मेयर बालेनको जवाफः सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै हुन्

काठमाडौँ, १३ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरले सुकुम्बासी बस्तीमा तमासा गरेको भनी गरेको टिप्पणीप्रति काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले कडा प्रतिक्रिया दिएका छन्। उनले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत पटक–पटक मन्त्री...बाँकी

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौं, १३ मंसिर । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरेरै फिर्ता भएको छ । अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण नगरेर काठमाडौं फिर्ता भएको हो । पाइलटले ‘इन्डिकेटर’मा...बाँकी

३५ दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउन आयोगको निर्देशन

काठमाडौं, १२ मंसिर । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ ।...बाँकी

सुनसरी-१ मा जसपाका अशोक राई विजयी

विराटनगर, १२ मंसिर । सुनसरी- १ बाट १७०५१ मत ल्याएर राईले संसद यात्रा तय गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १६६०१ मतमा रोकिइन् । सुरूदेखि नै लिड गरेकी गोमालाई अन्तिममा...बाँकी

कतार विश्वकप : आज पनि चार खेल हुँदै

काठमाडौं, १२ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा सोमबार समूह चरण अन्तर्गत समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् । पहिलो...बाँकी

मातृकाप्रसाद यादवलाई पराजित गर्दै दीपक कार्की विजयी

काठमाडौं, ११ मंसिर । जनता समाजवादी पार्टी, नेपालका दीपक कार्की विजयी भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का मातृका प्रसाद यादवलाई ५ हजार ९४८ मतान्तरले हराउँदै कार्की विजयी भएका हुन्। कार्कीले २७ हजार ४३१ मत...बाँकी

इलाम-२ मा एमालेका सुवास नेम्वाङ निर्वाचित

इलाम, १९ मंसिर । इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ३० हजार २० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६...बाँकी

राप्रपाका दिपक बोहोराले हराए गृहमन्त्री खाणलाई

रुपन्देही, १० मंसिर । रुपन्देही-३ मा राप्रपाका दिपक बोहोरा विजयी भएका छन् । बोहोराले गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पराजित गरेका हुन् । बोहोराले ३६ हजार ६ सय ४८ मतसहित विजयी भएका छन्...बाँकी

झापामा माओवादी शुन्य, पाँचै उम्मेदवार भए पराजित

झापा, ९ मंसिर । २०७४ सालको आम निर्वाचनमा माओवादी केन्द्रले झापामा एक जना प्रतिनिधिसभा सदस्य र दुई जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस भन्दा अघिका निर्वाचनहरूमा पनि माओवादीले जिल्लामा आफ्नो प्रतिनिधित्व जनाउँदै आएका...बाँकी