News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

काँग्रेसका विश्वप्रकाशले लिए ४,२९९ मतको अग्रता

झापा । झापाको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका विश्वप्रकाश शर्माले पछिल्लो समय मतान्तर बढाउँदै लगेका छन् । आज बिहानसम्मको मतगणनामा शर्माले ११,३८५ मत पाएका छन् भने नेकपा एमालेका अग्नि खरेल...बाँकी

झापा १ मा विश्वप्रकाश शर्माकाे सुरुवाती अग्रता

झापा, ५ मंसिर । झापा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस महामन्त्री विश्वप्रकास शर्माले अग्रता कायम गरेका छन्।  ४ सय मत गणना हुँदा शर्माले २ सय १७ मत ल्याउँदा एमालेका अग्नि खरेलले १ सय...बाँकी

राजेन्द्र लिङ्देन २ सय १९ मतले अगाडि

झापा, ५ मंसिर । झापा क्षेत्र नम्बर– ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले अग्रता बढाउँदै लगेका छन् । २ हजार मत गनिसक्दा लिङ्देनले १ हजार ३ मत र नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ७ सय...बाँकी

झापा १ : प्रतिनिधि सभातर्फ १२ वटा मतपेटिकाे गणना हुँदै

मेचीनगर, ५ मंसिर । झापा निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ १२ वटा मतपेटिका गणका लागि खोलिएको छ । गणना गर्नका लागि दुई वटा कोठा तय गरिएको छ । पहिलो कोठामा आदर्श मावि...बाँकी

झापा- १ मा मतगणना सुरु

झापा, ५ मंसिर । झापा क्षेत्र नं १ को मतगणना सुरु भएको छ । आज (सोमबार ) दिउँसो २ बजेदेखि मतगणना सुरु भएको सहायक निर्वाचन अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए । झापा क्षेत्र नं –...बाँकी

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुवाती अग्रता

काठमाडौं, ५ मंसिर । काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् । विराजभक्तलाई हाम्रो नेपाली पार्टीका सुमन सायमीले पछ्याइरहेका छन् । विराजभक्तले ६०७ मत पाउँदा सुमनले ५९१ प्राप्त गरेका छन्...बाँकी

कांग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन विजयी

काठमाडौँ- मुस्ताङमा प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् । एमालेका निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई हराउँदै गौचन निर्वाचित भएका हुन् । गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका...बाँकी

बाजुरामा अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको हत्या

बाजुरा, ५ मंसिर । बाजुरामा कांग्रेसका कार्यकर्ताले अनेरास्ववियुका नेताको हत्या गरेका छन्। त्रिबेणी नगरपालिका-७ का अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको हो। निर्घात कुटपिट भएका अयडीको मृत्यु भइसकेको बयलपाटा अस्पतालको प्रमुख...बाँकी

देशभर ६१ प्रतिशत मत खस्यो, १५ स्थानमा मतदान स्थगित

काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार सम्पन्न मतदानमा ६१ प्रतिशत मात्रै मत खसेको छ । यो मत प्रतिशत न्यून रहेको र यसबाट आम निर्वाचनप्रति मतदाताको आकर्षण नदेखिएको पुष्टि गरेको विश्लेषकहरुको भनाइ छ...बाँकी

मतपेटिका खोस्न खोज्दा बाजुरामा गोली चल्यो, एकको मृत्यु

बाजुरा, ४ मंसिर । बाजुराको त्रिवेणी नगरपालिका-७ स्थित नाट्यस्वरी आधारभूत विद्यालय दम्था मदतान स्थलमा मतपेटिका खोस्न खोज्दा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। गोली लाग्दा २५ वर्षीय...बाँकी