News Portal

गृहपृष्ठ प्रदेश १, मुख्य समाचार

झापा क्षेत्र नम्बर १ को मतगणना भोलि बिहानदेखि सुरु हुने

झापा, ४ मंसिर ४ । झापा क्षेत्र नम्बर १ को मतगणना भोलि बिहानदेखि सुरु हुने भएको छ । मतपेटिका संकलन गर्न नै आज राति १२ बजेभन्दा बढी समय लाग्ने भएकाले मतगणना भोलि बिहानदेखि मात्रै सुरु...बाँकी

चितवनमा घण्टी बजिसक्यो : रवि लामिछाने

चितवन, ४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । आइतबार विभिन्न मतदान केन्द्रमा मतदाता भेट्न पुगेका उनले चितवनमा घण्टी बजिसकेको टिप्पणी गरे । बेसिक स्कुल...बाँकी

काँग्रेसका महामन्त्री शर्माले गरे मेचीनगरमा मतदान

झापा, ४ मंसिर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाकाे मेचीनगरमा मतदान गरेका छन् । झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्माले आफ्नो मतदाता नामावली रहेको झापा क्षेत्र नम्बर १ स्थित मेचीनगर- ९...बाँकी

झापाका शीर्ष नेताहरूले यी स्थानबाट गर्दैछन् मतदान

झापा, ३ मंसिर । झापाबाट उम्मेदवार दिएका शीर्ष नेताहरूमध्ये केहीले आफ्नै र केहीले अरू निर्वाचन क्षेत्रबाट मतदान गर्ने भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमालेका नेता अग्निप्रसाद खरेल, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला...बाँकी

निर्वाचनमा खटिएकी शिक्षिकाको निधन

धनकुटा, ३ मंसिर । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी एक कर्मचारीको शुक्रबार अपराह्न मृत्यु भएको छ । मृत्यु हुनेमा सीतादेवी मावि खरखोलेकी ३५ वर्षीया शिक्षिका पवित्रा याखा लिम्बू रहेको जनाइएको...बाँकी

टिपरको ठक्करबाट रुपन्देहीमा पत्रकार कंडेलको मृत्यु

बुटवल, ३ मंसिर । टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा रुपन्हेदीमा एक जना पत्रकारको मृत्यु भएको छ । लु १ क ५२७६ नम्बरको टिपर (रेडिमिक्स)ले शुक्रबार साँझ सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा खण्डस्थित तिलोत्तमाको जानकीनगरमा मोटरसाइकललाई ठक्कर दिंदा ३५...बाँकी

निर्वाचनको समाचार संकलनका लागि सहज वातावरण बनाउन पत्रकार महासंघको माग

काठमाडौं, २ मंसिर । नेपाल पत्रकार महासंघले निर्वाचनमा समाचार संकलन र मतगणना अपडेटका लागि सहज वातावरण बनाउन निर्वाचन आयोग र सरकारसँग माग गरेको छ । शुक्रबार एक विज्ञप्तिमार्फत निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी...बाँकी

भारतीय फोटोग्राफर दुर्लभ रोय रिहा, पशुपतिको दर्शन गर्ने इच्छा

झापा, २ मंसिर । मुद्रासम्बन्धी कसुरमा एक वर्षदेखि थुनामा रहेका भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरी शुक्रबार थुनामुक्त भएका छन् । झापा जिल्ला अदालतको फैसलाबाट एक वर्षको कैद सजाय ठेकिएका चौधरी सजाय भुक्तान गरी शुक्रबार रिहा...बाँकी

आयोगले साेध्याे गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण

काठमाडाैँ, २ मंसिर । निर्वाचन आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई निर्वाचन आचारसंहिता विपरीत शिक्षक नियुक्ति गरेको विषयमा स्पष्टीकरण सोधेको छ। उक्त नगरपालिकाले करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त...बाँकी

प्रत्यक्षतर्फको नतिजा ३ दिनभित्र : निर्वाचन आयोग

काठमाडौं, २ मंसिर । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य रहेको निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिक...बाँकी