News Portal

गृहपृष्ठ कला संस्कृति, प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, विशेष, समाचार, समाज

आजबाट सुरु भयो गुँला पर्व

काठमाडौंँ, १३ श्रावण । आजबाट गुँला पर्व सुरु भएको छ। नेपाल संवत् अनुसार हरेक नवौं महिना (गुँला) मा यो पर्व मनाउने गरिन्छ। आजबाट एक महिनासम्म काठमाडौं उपत्यकाका नेवार समुदाय गुँला बाजा बजाउँदै बौद्ध स्थल, बिहार,...बाँकी

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

काठमाडौं, १३ श्रावण । प्रतिनिधिसभाबाट पारित भएको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । बिहीबार राष्ट्रियसभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएसँगै विधेयक राष्ट्रियसभाले बहुमतले पारित गरेको हो...बाँकी

नदीबाट फाइदा लिन नेपाल–बंगलादेशले अध्ययन गर्ने

काठमाडाैँ,१३ श्रावण । नेपालका नदीहरूको उपयोगबाट फाइदा लिन तथा बाढीबाट हुने क्षतिलाई न्यूनीकरण गर्न नेपाल र बंगलादेशले संयुक्त रूपमा अध्ययन गर्ने भएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न जलस्रोतको दोहन र बाढीबाट हुने क्षति न्यूनीकरणका लागि नेपाल–बंगलादेश...बाँकी

उपत्यकाको फोहर रोकियो : डम्पिङ साइट सधैँका लागि बन्द गर्ने चेतावनी

काठमाडौं, १३ श्रावण । काठमाडौं उपत्यकाबाट फोहर बोकेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयवासीले पुनः रोकेका छन् । सडक मर्मतको काम पूरा नगरी फोहर लान थालिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापनमा अवरोध गरेका हुन् । यसअघि सिसडोलबाट बञ्चरेडाँडासम्म जाने...बाँकी

ज्येष्ठ नागरिकको अधिकारलाई थप स्थापित गर्न विधेयक : मन्त्री रेग्मी

काठमाडाैं, १२ साउन । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकको अधिकारलाई थप स्थापित गर्न ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक ल्याइएको बताएकी छन्।राष्ट्रियसभाको बिहीबारको बैठकमा उक्त बिधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै...बाँकी

राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित हुँदै, एकैदिन तीनवटा बैठक बस्नुपर्ने हतारो किन ?

काठमाडाैँ, १२ श्रावण । प्रतिनिधि सभाबाट पारित भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बिहीवार पारित हुने भएको छ ।नागरिकता विधेयक पारित गर्नकै लागि बिहीवार राष्ट्रिय सभाका तीनवटा बैठक बस्दैछन् । दिउँसो २ बजे शुरू...बाँकी

सत्ता गठबन्धनको काम लुट मात्रै देखियो, चुनावबाट परास्त गरिने छ : अध्यक्ष ओली

झापा, ११ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशमा लुट मच्चाइरहेको बताएका छन् । उनले लुट मच्चाउनेहरुलाई आगामी निर्वाचनबाट परास्त गरिने बताए । अध्यक्ष ओलीले गठबन्धनवाला पार्टीलाई चुनावबाट कुनै पनि हालतमा...बाँकी

झापामा टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

झापा, ११ साउन । झापामा टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । मृतक साइकल यात्रीको पहिचान नखुलेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार बुधवार साढे ५ बजे पूर्व...बाँकी

जिफन्टको अध्यक्षमा विनोद श्रेष्ठ, महासचिवमा लक्ष्मण शर्मा

काठमाडौं, १० श्रावण । नेकपा एमाले निकट मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को अध्यक्षमा विनोद श्रेष्ठ चयन भएका छन्। ललितपुरको गोदावरीमा सम्पन्न जिफन्टको आठौं राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन्।...बाँकी

एसईईमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने

काठमाडौँ, १० साउन । यस पटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ। सो परीक्षाको प्रमाणपत्रमा सैद्धान्तिक र प्रयोगात्मक प्राप्ताङ्कलाई छुट्टाछुट्टै समावेश गरिने भएको हो। नतिजा केही दिनमै...बाँकी