काठमाडौँ, ८ साउन । बाराका सरकारी कार्यालयका पर्खाल र भर्याङभरि भगवान्का तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई...बाँकी
बिराटनगर, ८ साउन । प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका...बाँकी
एजेन्सी, ७ साउन । भारतकाे हरिद्वारबाट भोपाल गइरहेको कन्वर यात्राका तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ । शनिबार बिहान उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा हुँइकिएको ट्रकले ठक्कर दिँदा उनीहरूको ज्यान...बाँकी
काठमाडौं, ७ श्रावण । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ। बागमती प्रदेशको राजधानी हेटौंडामा जारी अधिवेशनमा बिहान ११ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले...बाँकी
काठमाडौँ, ७ श्रावण । कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले मलको समस्या चाँडै समाधान हुने बताउनुभएको छ । अहिले ग्लोबल टेन्डरको मल ल्याएर बिक्री वितरण भइरहेको र अझै ५० हजार मेट्रिक टन मल आउने...बाँकी
काठमाण्डाैँ ७ श्रावण । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा पुष्पलालको जन्म भएको थियो ।नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा...बाँकी
काठमाडौँ, ६ साउन । नेपाल नागरिकता पहिलो संशोधन विधेयक-२०७९ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो । गृहमन्त्री खाँणले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तान...बाँकी
झापा , ६ श्रावण । झापामा सिटी रिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी तीन जना घाइते भएका छन्। झापा जिल्लाको कमल गाउँपालिकाका-६ गुवाबारीस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै...बाँकी
बाग्लुङ, ६ श्रावण । बाग्लुङको काठेखोला गाउँपालिका वडा नम्बर -३ कि द्वन्द्वपीडित सावित्री खड्का द्वन्द्वकालीन विषयमा संसद् सचिवालयमा दर्ता गरिएको विधेयक अमान्य भएको बताउँछिन् ।सरकारले संसदमा दर्ता गराएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा...बाँकी
काडमाडाैँ, ६ श्रावण । आज देशका १० भन्दाबढी नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज तामाकोसी, हम्पचुवारस्थित सुनकोसी, देवघाटस्थित नारायणी, बेत्रावतीस्थित...बाँकी