काठमाडाैं, २५ माघ । सर्वोच्च अदालतले गिरीबन्धु टी इस्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने निर्णय खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले ओली सरकारको पालामा भएको भूमिसम्बन्धी ऐन २०२१ (संशोधन) लाई खारेज गरी पाउँ...बाँकी
काठमाडौँ, २४ माघ । बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीन जना रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले...बाँकी
झापा, २३ माघ । कांग्रेस नेता एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको छ । उनी पूर्व सामान्य प्रशासनमन्त्री थिए । उनी पञ्चायतलगत्तै जलस्रोत राज्यमन्त्री पनि भएका थिए । लामो समयदेखि...बाँकी
काठमाडौँ, २२ माघ । स्थानीय तहका जनप्रतिनिधिले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्न नपाइने भए पनि ती पदमा नियुक्त गर्ने क्रममा कमी आएको छैन । स्थानीय तहका जनप्रतिनिधिको सेवासुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार...बाँकी
झापा, २२ माघ। भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को प्रतिस्पर्धाबाट मेनुका पौडेल बाहिरिएकी छन् । उत्कृष्ट १० सम्म पुगेकी मेनुका आइतबारको भागमा बाहिरिएको घोषणा गरिएको हो । मेनुकाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफू...बाँकी
काठमाडौं, २० माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन् । सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ । व्यक्तिगत कारणले...बाँकी
झापा, १६ माघ । द गोर्खा मेमोरियल फाउण्डेशन नेपालले यही माघ २७ गते गोर्खा सांगीतिक साँझ–२ आयोजना गर्ने भएको छ । तीन वर्षअघि पहिलो कार्यक्रम गरेको फाउण्डेशनले यसपटक काँकरभिट्टा टाउन हलमा लाइभ म्यूजिक कन्सर्ट गर्न...बाँकी
झापा, १५ माघ । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले आफू पार्टीका पुराना र परम्परागत गुट भत्काउने अभियानमा जुटेको बताएका छन्। उनले आफू वर्तमानमा स्वतन्त्र काङ्ग्रेस रहेको दाबी समेत गरे । गृहनगर झापाको धुलाबारीमा आज...बाँकी
झापा, १५ माघ । बाहुण्डाँगी जेसीजका सदस्यहरुको निःशुल्क आँखा उपचार हुने भएको छ । आइतबार काँकरभिट्टा आँखा अस्पतालको सभाहलमा सम्पन्न सम्झौतामा उक्त कुरा जानकारी गराइएको हो । सम्झौता बाहुण्डाँगी जेसीज र काँकरभिट्टा आँखा अस्पतालबीच भएको...बाँकी
काठमाडौँ, १४ माघ । देशभर आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ आज सो दिवस मनाउन लागिएको हो । इपिडिमियोलोजी तथा...बाँकी