News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार

एकीकृत समाजवादीले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने

काठमाडाै, २० कार्तिक । नेकपा (एकीकृत समाजवादी) ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरूलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सोमबार बसेको सचिवालय बैठकले केही दिनअघि जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावितहरूलाई...बाँकी

भाइटिकाको साइत कात्तिक २९ गते बिहान १०ः५१ मा

काठमाडौं, २० कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८० को तिहारको भाइटिकाको शुभसाइत सार्वजनिक गरेको छ। कार्तिक २९ गते परेको भाइटिकाको साइत भने विहान १० बजेर ५१ मिनेटमा रहेको छ। समितिका अनुसार कार्तिक २४...बाँकी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउन थाल्यो

काठमाडौँ, २० कार्तिक । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २२ लाख २१ हजार १ सय ११ रुपैयाँ जम्मा भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार मात्रै सहयोगी...बाँकी

आजदेखि ‘एमडीएमएस’ प्रणाली लागु, दर्ता नभएका मोबाइल नचल्ने

काठमाडाै, २० कार्तिक । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदैछ। नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो। यो प्रणाली लागु भएपछि प्रणालीमा दर्ता नभएका फोनहरू क्रमश ब्लक हुने...बाँकी

भूकम्पमा मृत्यु भएकाको परिवारलाई दुई लाख दिने सरकारको निर्णय

काठमाडाैं, १९ कार्तिक । नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई रु दुई लाखका दरले राहत दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार...बाँकी

उपाधिका लागि नेपाल र ओमान भिड्दै

काठमाडाैं, १९ कात्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधिका लागि आज आइतबार नेपाल र ओमान भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ । सेमिफाइनलमा नेपालले यूएईलाई ८...बाँकी

डोटीमा बोलेरो दुर्घटना, ४ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौँ, १९ कार्तिक । डोटीमा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। धनगढीबाट बाजुरा जाँदै गरेको ग.२ च. २७७६ नम्बरको बोलेरो गाडी आज बिहान ३ बजेतिर डोटीको शिखर नगरपालिका–६ अण्यौलस्थित केआई सिंह राजमार्गमा...बाँकी

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडाै, १९ कार्तिक । मन्त्रिपरिषद्को बैठक आज बिहान बस्दैछ । बैठक बिहान आठ बजे बस्न लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सचिवालयले जनाएकाे छ । भूकम्पमा परी धनजनको क्षति भएपछि त्यसमा आवाश्यक निर्णय लिन प्रधानमन्त्री दाहालले...बाँकी

भूकम्पमा पुरिए दिदीबहिनीः एमबीबीएसको तयारीमा थिइन् उर्जा, भिसा पर्खिरहेकी उपासना

जाजरकाेट, १९ कार्तिक । शुक्रबार मध्यरातमा भूकम्प जाँदा गोरखबहादुर सिंहको परिवार खलंगामा मस्त निद्रामा थियो । भूकम्पले घर भत्किँदा उनले दुई छोरी र एक आफन्त गुमाए । उनी आफैँ, जेठी छोरी र श्रीमती पनि घाइते...बाँकी

जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ जना घाइते

काठमाडौँ, १८ कात्तिक । जाजरकोट भूकम्पमा परेर मृत्यु हुनेको संख्या १४३ पुगेको छ । प्रहरीका अनुसार सो भूकम्पमा परेर घाइते हुनेहरुको संख्या भने १६६ पुगेको छ । प्रहरीले दिएको पछिल्लो अपडेटअनुसार जाजरकोटमा मृत्यु हुनेको संख्या...बाँकी