सुर्खेत, १८ कार्तिक । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । प्राप्त प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष...बाँकी
काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्। उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत जाजरकोटतर्फ लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। हेलिकोप्टरमा औषधिसहित र डाक्टरहरू पनि प्रधानमन्त्री प्रचण्डसँगै...बाँकी
काठमाडौं, १७ कात्तिक । सशस्त्र प्रहरी बलमा प्राविधिक समूह अन्तर्गत नयाँ भर्ना खुलेको छ । सञ्चार निर्देशनालयतर्फका प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक गरी ३५ जनाका लागि भर्ना खुलेको छ ।...बाँकी
झापा, १५ का्र्तिक । झापाको मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा शनिबार भाेलि विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म बिद्युत अबरुद्ध हुने भएको छ । कात्तिक १८ गते भाेलि शनिबार झापाको मेचीनगर र बुद्धशान्तिमा बिद्युत अबरुद्ध...बाँकी
झापा, १६ कात्तिक । हँसिला स्वभावका, धनी मन भएका राजन चिमरिया प्रायः दिनदुःखीका घरमा भेटिन्छन् । त्यो पनि सहयोगका भावना बोकेर गरिबका आँगनमा पुग्छन् । अनि भलाकुसारीसँग गर्छन् । सन्चो, बिसन्चो सोध्छन् । घरमा के...बाँकी
काठमाडौं, १६ कार्तिक । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको एसपी सुवास बोहराले बताए । सर्वोच्च...बाँकी
काठमाडौँ, १६ कार्तिक । सर्वोच्च अदालतले ‘रिगल’ भनिने योगराज ढकालको कैदमाफी बदर गरेसँगै प्रहरीले उनको खोजी सुरु गरेको छ। सर्वोच्च अदालतले रिगललाई तत्काल पक्राउ थरी थुनामा राख्न आदेश दिएसँगै प्रहरीले उनको खोजी सुरु गरेको हो।...बाँकी
काठमाडौं, १६ कार्तिक । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा दिने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा...बाँकी
काठमाडौं, १६ कार्तिक । देशभरका सबै सरकारी कार्यालय आजदेखि अपरान्ह ४ बजे नै बन्द हुने भएका छन्। सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ अर्थात् आजदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय...बाँकी
काठमाडौं, १६ कार्तिक । चालू आर्थिक वर्षको साढे तीन महिनामा मात्रै १३ हजार ३ सय ४६ जना व्यक्ति तथा संस्था बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार बैंकहरूले दिएको सूचनाअनुसार...बाँकी