काठमाडौँ, ३ मंसिर । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज...बाँकी
काठमाडौं, ३ मंसिर । एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल सुरु हुनेछ। सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई...बाँकी
काठमाडौं, २ मंसिर । छठ पर्वको आज दोस्रो दिन । छठको दोस्रो दिनलाई ‘खरना’ भनिन्छ । छठका व्रतालुहरूले आज नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँछन् । चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी व्रतालुले...बाँकी
काठमाडौं, ३० कार्तिक । मोहम्मद शमीको घातक बलिङ तथा विराट कोहली र श्रेयस ऐयरको शतक मद्दतमा न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अब भारतले फाइनलमा बिहीबारको दोस्रो सेमिफाइनलमा...बाँकी
काठमाडौं, २९ कार्तिक । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज बुधबार भाइटीका पर्व मनाइँदैछ। यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु,...बाँकी
झापा, २८ कार्तिक । हिजो देउसी खेल्न गएका झापा मेचीनगर- १० धुलाबारीका भरत जैसवाल आज मृत फेला परेका छन । हिजो बेलुका देउसी खेल्न भन्दै घरबाट निस्किएका ३० बर्षिय जैसवाल आज अपरान्ह मेचीनगर- ११ स्थित...बाँकी
काठमाडौँ, २८ कार्तिक । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको...बाँकी
झापा, २२ कार्तिक । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आब २०७९/०८० को बार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । बिर्तामोडस्थित सहकारीको कार्यालयमा बुधबार पत्रकार सम्मेलनमा २७ करोड ५७ लाख ९९ हजार २६६ रुपैयाँ नाफा...बाँकी
झापा, २१ कार्तिक । झापाको पुरानो व्यावसायिक प्रतिष्ठान ‘रामप्रसाद पवनकुमार’ का सञ्चालक तथा झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजकुमार अग्रवाल ‘भद्रपुरे’ को ७२ वर्षको उमेरमा निधन भएको छ । केही समययता अस्वस्थ रहेका अग्रवालको...बाँकी
झापा, २० कार्तिक । बिर्तामोड नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि ५ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईँको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप...बाँकी