News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार

कृषि ऐन छिट्टै ल्याइन्छ : कृषिमन्त्री भुसाल

काठमाडौँ, ५ असार । कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले मुलुकमा कृषि क्षेत्रको विकासका लागि छिट्टै ऐन ल्याउने बताएका छन् । युवा किसान सङ्घको साेमबारदेखि सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै मन्त्री भुसालले अहिलेसम्म...बाँकी

मेचीनगरका एक कैदीबन्दीकाे मृत्यु

झापा, ४ असार । झापामा एक कैदीबन्दीकाे मृत्युु भएकाे छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका- ६ निवासी २८ वर्षीय दिपेन्द्र भन्ने देवेन्द्र थापा रहेकाे झापा कारागार भद्रपुरले जनाएकाे छ । आइतवार साँझ उनकाे स्वास्थ्यमा समस्या...बाँकी

आज समाजवादी मोर्चा घोषणा हुँदै

काठमाडौं, ४ असार । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना गरिएको छ । समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको...बाँकी

नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य

काठमाडौं, ३ असार । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो ।...बाँकी

संखुवासभामा बाढीले बगाउँदा एक जनाको मृत्यु, १७ मजदुर सम्पर्कविहीन

खाँदबारी, ३ असार । संखुवासभाको हेँवा खोलामा गए राती आएको बाढीले बगाउँदा १ जनाको मृत्यु हुनुका साथै हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर सम्पर्कविहीन भएका छन् । बाढीले चैनपुर–४ दोभनेमा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोपावरमा...बाँकी

आशिषकाे उपचारार्थ आज च्यारिटी–सो हुँदै

झापा, २ असार । घाइतेको उपचारमा सहयोग गर्ने उद्देश्यले धाइजनमा आज साँझ च्यारेटी–सो हुने भएको छ । झापाको मेचीनगर–१३ निवासी आशिष मगर गत जेठ १३ गते आफ्नै सवारी साधानबाट लडेर घाइते भएका थिए । घाइते...बाँकी

मेचीनगरमा आफ्नै सहकर्मीलाई कुट्ने सशस्त्रका निरीक्षकसहित तीन जना निलम्बित

झापा, १ असार । झापाकाे मेचीनगरमा सशस्त्र प्रहरीका हवल्दारसहित चार जनामाथि कुटपिट गरेको घटनामा प्रहरी निरीक्षक नभप्रभाव राईसहित तीन जना निलम्बित भएका छन् । सशस्त्र प्रहरी निरीक्षक राई र जवानहरू क्रमशः रामसुन्दर तामाङ र जीवन...बाँकी

नेकपा एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौँ, ३२ जेठ । समाजवादी मोर्चा गठनबारे जानकारी दिन नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । सो पार्टीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार सचिवालय बैठक असार १ गते शुक्रबार बिहान ८ बजे बस्नेगरी...बाँकी

आदर्श माविको प्राङ्गणमा १६४ विद्यार्थीको सामुहिक नृत्य

मेचीनगर, ३२ जेठ । यो हो बुद्धको देश नेपाल, ‘गौतम बुद्ध वाज बर्न इन नेपाल’ जस्ता स्लोगान लेखिएको १२० फिट लामो ब्यानरसँगै ठिङ्ग उभिएको ८,८४८ वर्ग इन्चको बुद्धको वृहत् हस्त निर्मित प्रतिमा । आदर्श मावि...बाँकी

काँकडभिट्टामा ज्येष्ठ नागरिकलाई सम्मान

मेचीनगर, ३२ जेठ । विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवसकाे अवसरमा विहिवार विविध कार्यक्रम सम्पन्न भएकाे छ । “हामी सवै बनाै जिम्मेवार , नगराैँ ज्येष्ठ नागरिकलाई दुर्व्यवहार” भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएकाे हाे । हिंसाकाे...बाँकी